विराटनगरः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्दै आएका एक छात्र मानवको टाउको, हड्डीलगायतका सामग्रीसहित पक्राउ परेका छन् । एमबीबीएस अध्ययनरत् विद्यार्थी रानी नाकाबाट पक्राउ परेका हुन् । प्रतिष्ठानमा एमबीबीएस...
उर्लाबारीः नेपाल आइस मिस उर्लाबारी २०२२ को तेस्रो संस्करणको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन् । सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भीषण राईले सोधेको प्रश्नको उत्तरमा...
धरानः धरान-१ (धरान उच्च अगाडिबाट पुरानो बजार छिर्ने बाटो) मा आगलागी हुँदा क्षति भएको छ । धरान-१ का सरोज आचार्यले सञ्चालन गर्दै आएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको...
बिर्तामोडः झापाको मेची नगरपालिकाका एमाले नेता डिल्लीराम घिमिरेले रुँदै पार्टी छाडेको घोषणा गरेका छन्। आफूलाई जिम्मेवार दिन आनाकानी गरेको भन्दै उनले सामाजिक सञ्जालमा रुँदै पार्टीबाट अलग्गिएको भिडियो पोष्ट गरेका...
धरानः नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेवापत कुनै प्रकारको रकम माग नगर्न नेताहरुको ध्यानाकर्षण गराएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका सन्दर्भमा प्रदेश तथा जिल्ला कार्य समितिलाई पत्र मार्फत पार्टी...
विराटनगरः मोरङको जहदा गाउँपालिका–१ लंकाटोलबाट अवैध लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३२ वर्षीय मुन्ना मल्लाह रहेका छन् । अस्थायी प्रहरी चौकी...
संखुवासभाः संखुवासभाको चैनपुर नगरपालिका–५ मा पानीमा डुबेर बालकको मृत्यु भएको छ । पेमा ओङ्दी शेर्पाका एक वर्षीय छोरा निमासाङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको फोसी भाडामा रहेको पानीमा डुबेर मृत...
धरानः नेपाल तरुण दल धरान उपमहानगर समितिले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी युवा तथा तरुण निर्वाचन मूल परिचालन समिति गठन गरिएको छ । युवा...
जसले परामर्श ग्रहितालाई उसको समस्याबाट अलग गराएर अविचलित बनाई समस्याको समाधानको लागि स्वयम उसैलाई परिपक्व निर्णय गर्न वा फैसला गर्न मद्दत गर्दछ । परामर्शदातामा सुन्न सक्ने क्षमता अर्थात् धैर्यता...
धरानः गठबन्धनमा रहेका ५ दल (नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत) ले चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा महिला सहभागिता कम...
धरानः नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन्। समाजवादी प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको...
उदयपुरः उदयपुरको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाकाे हत्या भएको छ। सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएकाे छ। घरायसी विवादका...
बिर्तामोडः धुलाबारी-भद्रपुर जोड्ने सडक निर्माणकार्य बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँगको ठेक्का सम्झौता भए पनि बजेट...
धरानः सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । आपसी मनमुटावलाई पर पन्छ्याउँदै स्थानीय तह निर्वाचनमा तालमेल गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका...
खोटाङः बसको छटमा चढेर सामान झार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । खोटाङ दिप्रुङ चुईचुम्मा गाउपालिका–७ स्थितमा विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागेर एकजनाको मृत्यु भएको हो । उदयपुरबाट...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend