झापा: स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन्। तर‚ निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै...
धरानः धरान-१६ लेखनाथ चोकस्थित नवोदय विद्या मन्दिर सेकेण्डरी स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ । ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले विभिन्न प्रतिभाहरु...
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा–११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले सूचना जारी गरि कक्षा–१२ को वार्षिक परीक्षासँग नजुध्ने गरी...
धरानः धरान–११ स्थित मितेरी फुटसलले यही चैत्र २० गतेदेखि शुरु भएको अन्तर वडास्तरीय फुटसल रनिङ टुर्नामेनटमा धरान–११ र धरान–१५ बीच प्रतिस्पर्धामा भएको थियो । धरान–११ ले धरान–१५ लाई ६...
धरानः सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा घर भई हाल धरान–१३ मा कोठा लिई बस्ने गरेका ५० वर्षीय...
धरानः सरकारले देशलाई आर्थिक संकटबाट बचाउन भन्दै हप्ताको दुई दिन सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय गरेको छ । राष्ट्र बैंकले हप्ताको दुई दिन सरकारी कार्यालय बन्द गरेर आर्थिक संकटको...
विराटनगरः मोरङमा पिकअप भ्यानको ठक्करले एकजनाको मृत्यु भएको छ । उर्लाबारी–४ आइतबारेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१च ६३९९ नम्बरको पिकअप भ्यानले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को३२प ६९३१ नम्बरको मोटरसाइकललाई ठक्कर...
धरानः धरान-१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको ८ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता २०७८ अन्तर्गत छात्रतर्फको उपाधि इटहरीको सयपत्री स्कुलले जितेको छ । यस्तै, छात्रातर्फको...
धरानः धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुकामा नवनिर्मित प्रसुति स्वास्थ्य सेवा केन्द्र (बर्थिङ सेन्टर) भवनको उद्घाटन गरिएको छ । बिहीबार उपहानगरपालिकाका मेयर तिलक राईले नवनिर्मित प्रसुति सेवा केन्द्र (बर्थिङ सेन्टर)...
धरानः धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, बराह ग्रुपका सञ्चालकले पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलनमा बराह बचतले वैशाख १५ गतेदेखि निक्षेप वर्गीकरणका आधारमा भुक्तानी दिने...
अहिले हरेक जनताको मुखबाट एउटै कुरा सुनिन्छ- जो आएपनि नेपालको विकास हुन सकेन । सामाजिक सञ्जाल, चियागफ, भेटघाट आदिमा पनि एउटा राम्रो नेता जन्मेनन्, नेता खत्तम भएपछि देश बिगारे...
धरानः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ । ‘शिक्षा विकासमा सार्थक साझेदारी हिसानको...
धरानः धरानमा स्कारपियो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ललितपुरबाट पाथिभरा मन्दिर पुगेर फर्किएको बा६च ७२६८ नम्बरको सवारी दुर्घटनामा ड्राइभरसहित ९ जना घाइते बनेको इलाका प्रहरी कार्यालय धरानका...
धरानः धरान-१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले वर्षेनी आयोजना गर्दै आएको अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । ८ औं युनाइटेड गोर्खा एकेडेमी २०७८ नाम दिइएको प्रतियोगिताको धरान–१५ का...
उदयपुरः प्रहरीले उदयपुरको बेलका नगरपालिका–३ मा मङ्गलबार मृत भेटिएकी १६ वर्षीया किशोरी कविता सुनुवार राईको हत्यामा संलग्नताको आरोप लागेकालाई सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर हत्यामा संलग्नताको आरोप...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend