पाँचथरः पाँचथरको फिदिम नगरपालिका–१३ स्थितमा आगोले जलेर एकजना वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ वर्षीया सुकमती नेम्वाङ रहेकी छिन् । फिदिम–१३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकी...
धरानः धरानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बुधबार अस्थायी प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले धरान उपमहानगरपालिका–१४ का २१ वर्षीय रन्जित तामाङ, १९ वर्षीय नेल्शन याक्खा, २०...
धरानः सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थमा मृत भेटिएका छन् । मंगलबार राति साथी भाइसँग रमाईलो गरी खाना खाइसकेर सुतेका राई घरैमा ओछ्यानमा मृत भेटिएका हुन...
धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीले विद्यार्थीलाई सम्मान गरेको छ । ब्याडमिन्टन खेलमा सधैंजसो जितिरहने र स्कुलको नाम उच्च राख्न सफल रोदन राईलाई सम्मान गरेको हो । यस्तै, टेबलटेनिसमा प्रथम बन्न...
धरानः एलाइनेट जीमको आयोजनामा चैत्र ३ र ४ गते चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्लाहरुबाट करिब ५० जना खेलाडीहरुले सहभागिता...
धरानः धरानमा बाँदरले औधी दुःख दिएको भन्दै धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ । यसअघि पनि पटक–पटक बाँदर व्यवस्थापन हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाउँदै धरान उपमहानगरपालिकादेखि केन्द्र सरकारसमेत गुहार्दा केही जोड...
धरानः सुनसरीको बरहाक्षेत्र नगरपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा को१७प ६९४४ नम्बरको मोटरसाइकल चालक बेलबारी नगरपालिका–२...
धरानः हिसान स्पोर्टस मिटअन्र्तगत भइरहेको हिसान बास्केटबलको उपाधि धरान मेघा हिमालयन र धरान उच्च माविले चुमेको छ । शनिबार भएको फाइनल खेलमा छात्रतर्फ धरान मेघा हिमालयनले एम्स एकेडेमीलाई ४५–३४ र...
धरानः हाम्रो कोशी आवाज डटकमका फोटो सम्पादक लक्ष्मण थापा सम्मानित भएका छन् । उनलाई सम्मान–पत्रसँगै २० हजार रुपैयाँको पुरस्कार राशी प्रदान गरिएको थियो । नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव तथा...
धरानः हिसान सुनसरीको आयोजनामा आयोजित हिसान बास्केटबलमा धरान मेघा–हिमालयन कलेजका छात्रछात्रा दुवै टिम फाइनलमा प्रवेश गरेका छन् । मेघासँगै छात्रतर्फ एम्स एकेडेमी र छात्रातर्फ धरान उच्च मावि फाइनलमा प्रवेश गरेका...
धरानमा लिम्बू समुदायहरुले धरान–१५ स्थित चुम्लुङ हीममा विधिवतरुपमा आफ्नो धार्मिक अनुष्ठानका साथ २१ गतेदेखि शुरु गरेको चासोक तङनाम उत्सव २५ गतेसम्म चल्नेछ । विभिन्न कार्यक्रमको प्रस्तुत गरी साँस्कृतिक महोत्सवको...
धरानः किराती समुदायले मनाउने उधौली पर्वको अवसरमा किरात याक्थुम चुम्लुङ, धरान नगर समितिले चासोक तङ्नाम धुमधामसाथ मनाइरहेको छ । मङ्सीर २१ गतेदेखि २५ गतेसम्म त्यहाँ उत्सव चल्नेछ । तस्वीरहरुः प्रतित...
लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ। उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न...
धरानः यसवर्ष लिम्बू समुदायको चासोक तङनाम भव्य र विविध कार्यक्रमका साथ आयोजना हुने भएको छ । किरात याक्थुङ चुम्लुङद्वारा बुधबार धरान– १५ स्थित चुम्लुङहीममा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी...
धरानः यही मंसिर २२ गतेदेखि शुरु हुन लागेको हिसान बास्केटबलमा पुरुषतर्फ ११ र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएको छ । आयोजक हिसान सुनसरीले मंगलबार धरान मेघा हिमालयन कलेजको कार्यक्रम...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend