तेह्रथुमः तेह्रथुममा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार म्याङलुङ–१ डाँडाखर्कमा सोमबार राति साढे ९ बजे ट्याक्टर आफै अनियन्त्रित भएर...
धरानः प्राज्ञिक विद्यार्थी परिषद्ले प्रदेश १ को नाम सगरमाथा राख्न माग गरेको छ । परिषद् प्रदेश १ समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई भेटेर प्रदेश १ को नाम सगरमाथा...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले मदन भण्डारी राजमार्गको धरान खण्डका लागि आवश्यक गिट्टी, बालुवा उपलव्ध गराउन दिइएको ठेक्काको निर्णयबारे प्रष्ट्याएका छन् । धरान उपमहानगरपालिकाद्वारा आइतबार आयोजित सार्वजनिक सुनवाईमा कार्यक्रममा...
धरानः धरानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १५ कृष्णपथमा करेन्ट लागेर एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ वर्षीय मौसम प्रधान रहेको इलाका...
धरानः रुस र युक्रेनबीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो...
धरानः नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ। केन्द्रीय बैंकले आइतबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा घटाएको हो । यसअघि प्रतिदिन २० किलोसम्म सुन आयातको कोटा तोकिएकोमा...
धरानः सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकामा अबदेखि सहकारी संस्थाहरूले पनि जारी...
धरानः राजनीतिक विश्लेषक पुरन्जन आचार्यले सत्ता गठबन्धन चुनावसम्मै जाँदा कांग्रेसलाई घाटा हुने बताएका छन्। तत्काललाई हेर्दा एक दुई सिट फाइदा पुग्नेजस्तो देखिए पनि कम्युनिष्ट दल एकजुट भए भने कांग्रेस...
पाँचथरः फिदिम नगरपालिका-५, चोकमागु चनौटेस्थित यू कुबुङ लिङ्थाङ माङ्हीममा निर्मित १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, महागुरुका प्रथम चेला दिलमान तुम्बापो र सानो गुरुको नामले चर्चित बद्रीनन्द तुम्बापोको शालिक...
सुनसरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सुनसरी जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले आउँदो निर्वाचनमा दलहरुबीच गठबन्धन नबनेको अवस्थामा एकलरुपमा निर्वाचनमा उम्मेद्वारी दिने निर्णय गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा बसेको...
धरानः सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट प्रशारण हुने गतिविधिलाई नियमन गर्न पहिलोपटक इजाजतपत्र लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली, २०५२ को ११ औं...
धरानः धरान–१६ स्थित सियोन स्कुलको आयोजनामा यही फागुन २४ गते एकदिने सियोन थ्री बाइ थ्री अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ । २४ गते पर्न गएको महिला...
धरानः अहिले विश्वमा टिकटकको क्रेज अत्याधिक बढेको छ । हाइ प्रोफाइलदेखि सामान्य नागरिकसम्मले टिकटक प्रयोग गरिरहेको पाइन्छ । प्रविधिको प्रयोग असल र खराब दुवैरुपमा भइरहेको पाइन्छ । प्रविधिलाई सही प्रयोग...
धरानः एलाइनेट जीमको आयोजनामा आयोजित २१ औं मिस्टर धरान शारीरिक सुगठन प्रतियोगिताको उपाधि हाम्रो व्यामशालाका आशिष राईले चुमेका छन् । ७५ केजी तौल समूहका विजेता आशिष राईले नगद १ लाख...
धरानः धरानका युवा लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–५ का २६ वर्षीय चेतन मगर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend