Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको गएको असोज १० गते बसेको बैठकले ५ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत...

  • ४ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः चाडपर्व, विपद् वा आपतलीन समयमा स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई सरकारले कडा कारबाही गर्ने भएको छ। सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

-तोमनाथ उप्रेती मानव मन एउटा यस्तो रहस्यमय प्रदेश हो, जहाँ प्रकाश र अन्धकार सँगसँगै बस्छन्। त्यहाँ प्रेम पनि हुन्छ। करुणा पनि हुन्छ। त्यहीँ अहंकार पनि हुन्छ। ईर्ष्या पनि हुन्छ। बाहिरी...

  • १ महिना अगाडी
  • १२ मिनेट पाठ

गोविन्दराज ओझा (राजन) तिमी नै प्रेमको ऋतु प्रेममा डुबेको मनले संसारभरि भीड देखेपनि आफ्नो आँखाको आकाशमा एउटै जुन मात्र राख्छ त्यो जुन तिमी हौ, मेरो धड्कनको मौन सङगीत तिमी हौ तिम्रो एउटा मुस्कानले थाकेको साँझलाई बिहान बनाउँछ, तिम्रो एउटा...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

-विनोद सापकोटा बिर्तामोडः नगर प्रमुख मेघाहाङ थोप्राको हातबाट नियुक्तिपत्र लिँदै गर्दा भीमाकुमारी खत्रीका आँखामा हर्षका आँशु देखिन्थे । त्यो आँशुमा एउटा शिक्षिकाले वर्षौंसम्म गरेको मेहनतको खुशी थियो । सायदै उनको...

  • १ महिना अगाडी
  • ८ मिनेट पाठ

धरानः कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा धरानमा निर्माण भएको शीतगृह (चिस्यान केन्द्र) ले किसानलाई राहत मिलेको छ । विगतमा बिक्री नभएका आफ्ना उत्पादन खेर फाल्न बाध्य किसान अहिले बिक्री...

  • १ महिना अगाडी
  • ४ मिनेट पाठ

घर बनाउनेलाई सरकारले काठ, ढुङ्गा–बालुवा निःशुल्क दिनेः ७५ हजार अनुदान र ऋण पनि पाइने धरानः पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५० हजार र...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सुनसरीमा संयोजक र सहसंयोजक तोकेको छ। केन्द्रीय प्रतिनिधि लक्ष्मी खतिवडाका अनुसार समूहले जिल्ला संयोजकमा सन्दीप श्रेष्ठलाई तोकेको छ। धरानका श्रेष्ठ कांग्रेसका महासमिति...

  • १ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसेका छन्। ती बैठकमा कुल २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा समय व्यतित भएको छ। अधिवेशनले अध्यादेशलाई विस्थापन गर्ने विधेयकसहित...

  • १ महिना अगाडी
  • ७ मिनेट पाठ

धरानः सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारेका छन् । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भएको...

  • १ महिना अगाडी
  • १ मिनेट पाठ

विराटनगर: सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले भोली असोज १७ र १८ गते...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा भोलि हुने ‘सुम्निमा रन २०८३’ को तयारी पूरा भएको आयोजकले जनाएको छ । स्वास्थ्य, संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धरानमा रनको आयोजना भएको आयोजकले जनाएको छ...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा स्वागत र सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कक्षा-११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई...

  • १ महिना अगाडी
  • ५ मिनेट पाठ

धरानः चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः सरकारले ‘संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसमा दर्ता गराएको छ । निजामती प्रशासनमा व्यापक पुनःसंरचनासहित कर्मचारीको अवकाश र आर्थिक सेवा–सुविधासम्बन्धी महत्त्वपूर्ण व्यवस्था प्रस्ताव...

  • १ महिना अगाडी
  • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend