Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिर्तामोडः राष्ट्रिय विपदबाट प्रभावित नागरिक तथा परिवारको राहतका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्याब्सन नेपालको आह्वानमा राष्ट्रिय विपद्बाट प्रभावित...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धनकुटाको साँगुरीगढी गाउँपालिका–७, फेदीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एउटा ट्रक बरामद गरेको छ । कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र...

  • १ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा मोटरसाइकलले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–५ बस्ने ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरे रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः चाडपर्व नजिकिँदै गर्दा देशको आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम बढेको छ । एकातिर पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध हुँदा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतिर...

  • १ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः कोशी प्रदेशमा दर्ता भएका सवारीसाधनको संख्या करिब १० लाख पुगेको छ। अन्य प्रदेशमा दर्ता भएर कोशीमा गुड्ने सवारीसाधनको संख्या पनि कम छैन। तर, ट्राफिक प्रहरीको जनशक्ति बढ्न नसक्दा...

  • १ हप्ता अगाडी
  • ४ मिनेट पाठ

धरानः भाटभटेनी सुपर मार्केटको धरानस्थित स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ । धरानको पुतली लाइनमा रहेको भाटभटेनी सुपर स्टोर २०८३ भदौ २४ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने कम्पनीले...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः सरकारले भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले सम्पन्न राष्ट्र नेपालले ऐतिहासिक कालदेखि नै अनेकौँ प्राकृतिक तथा राजनीतिक विपत्तिहरूको सामना गर्दै आएको छ । भौगोलिक जटिलता र भौगर्भिक अवस्थितिका...

  • १ हप्ता अगाडी
  • ४ मिनेट पाठ

धरानः सुनसरीमा लागूऔषधसहित पक्राउ पर्ने क्रम बढ्दो छ । यसैक्रममा सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं. ७ मा लागूऔषध गाँजा लुकाइछिपाई राखिएको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । एक हजार १३२ जना महिला र ३३२ जना पुरुष कामदार माग...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सुनसरकिो बराहक्षेत्र नगरपालिका क्षेत्रका पाँचजना अझैसम्म सम्पर्कविहीन रहेका छन् । बराहक्षेत्र नगरपालिका–३ की रुविनाकुमारी धामी, वडा नम्बर ५ का मोहन माझी, वडा...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले नुवाकोटका बाढीपीडितलाई राहत प्रदान गरेको छ । पार्टीका अध्यक्ष साम्पाङ, सांसद् आरेन राईसहित कार्यकर्ताहरू अहिले नुवाकोटका बाढीपीडितहरूको उद्धार र राहत वितरणमा सक्रिय छन्...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः सुनसरीमा ठूलो परिमाणमा खैरो हिरोइन (ब्राउन सुगर) सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नमा बराहक्षेत्र नगरपालिका २ का कालुराम भन्ने ४० वर्षीय कर्णबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१८, बुद्धचौकस्थित विमल स्मृति पुस्तकालयमा स्रष्टा सम्मान तथा रचनावाचन कार्यक्रम आयोजना भएको छ । स्वाधीनता, सुशासन, समृद्धि र वैज्ञानिक समाजवादका लागि जनसंस्कृति भन्ने उदघोषका साथ जनसांस्कृतिक महासङ्घ, कोशी प्रदेश...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend