धरानः इटहरीमा घुस माग्ने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्णनारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
धरानः धरान उपमहानगरपालिकामा दशैंको भाग, तिहारको भाग भन्दै पैसा माग्ने गुनासो बढेपछि सूचना जारी गरेको छ । विगत वर्षहरूमा पनि यस्ता गुनासो आएपछि यसपटक बेलैमा सूचना जारी गरेको वरिष्ठ वातावरणविद...
धरानः दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएसँगै भाटभटेनी सुपरमार्केटले ग्राहकका लागि टाटा पन्च ईभी जित्न सकिने विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। भाटभटेनी सुपरमार्केट र नेपालका लागि टाटा मोटर्सको...
धरानः मोरङको जहदामा ८४ किलो ८५० ग्राम गाँजा छाडेर एक व्यक्ति भागेका छन् । जहदा गाउँपालिका-१ कुडरियामा गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देखेपछि बाटोमा हिँडिरहेका व्यक्तिहरू बोरा छाडेर भागेका थिए । सशस्त्र...
धरानः सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ पाठ्यपुस्तक छपाइको काम थालेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता रामबहादुर कुँवरले असोज २ गतेदेखि पुस्तक छपाइको काम थालिएको...
धरानः धरानमा लागूऔषधसहित एक युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. ८ फलामे पुलमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी...
धरानः रसुवाभोटेकोशी हुँदै त्रिशुली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठूलो क्षति भयो । यो प्राकृतिक प्रकोपले...
धरानः निजी विद्यालयका छाता संगठन प्याब्सन सुनसरीले शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्यले दुई दिने एआईसम्बन्धी प्रशिक्षण दिएको छ। शिक्षण सिकाइलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन आयोजित तालिममा जिल्लाका दुई सयभन्दा बढी प्रधानाध्यापक...
धरानः धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृतको विदाइ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत सहसचिव तीर्थराज राईको सरुवा भएपछि आइतबार उपमहानगरपालिकाले उनलाई विदाइ गरेको हो । उनलाई फिनेल प्रकरणकै कारण...
धरानः धरान-१ स्थित धरान मोडल कलेजले विभिन्न तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बधाई दिएको छ । आइतबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान...
धरान: धरान-१२ स्थित पब्लिक हाईस्कुलमा कक्षा-११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई कक्षा-१२ का विद्यार्थीले स्वागत गरेका छन्। विद्यालयको प्राङ्गणमा शनिबार आयोजित स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले नवआगन्तुक विद्यार्थीलाई...
धरानः वनेम कल्याण संस्थाको ३० औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम शनिबार धरान–१३ स्थित संस्थाको भवनमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले दीप...
धरानः धरान-१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले आर्थिक वर्ष २०८२–०८३ मा ४ अर्ब ४२ करोड ७८ लाख ८४...
धरानः रोटरी क्लब अफ हिमालयन गल्फर्सको आयोजनामा धरानमा सम्पन्न धरान ओपन गल्फ टुर्नामेन्टको उपाधि चन्द्र देवानले जितेका छन् । चन्द्रले ३२ अंकका साथ आइतबार धरान गल्फ क्लबमा ६२ गल्फरहरुको...
धरानः धरानमा ‘सुम्निमा रन २०८३’ भव्यताका साथ सम्पन्न भएको छ । धरानमा धरान रन, गोर्खा रनपछि यो पनि पहिलोपटक नै चर्चामा आएको रन बन्यो । सुम्निमा रनमा पनि उत्तिकै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend