Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

धरानः इटहरीमा सञ्चालित आरटीआरके होटल स्कुलले ‘फुड टेष्टिङ फेस्टिबल’ आयोजना गर्ने भएको छ । आज (शुक्रबार) देखि १५ दिनसम्म अर्थात् पुस २९ गतेसम्म यस्तो फेस्टिबल आयोजना गरिएको बिहीबार आयोजित पत्रकार...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः काठमाडौं, चितवनमा चर्चामा आइरहेको ‘अम्ब्रेला स्ट्रिट’ को जति चर्चा त्यहाँ छ, धरानमा पनि चर्चा चुलिएको छ । धरानको बगरकोट पुलपारी करिब ३५ हजार रुपैयाँको छाता आकाशमा झुन्डाइएका छन् ।...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

ताप्लेजुङः पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१३ मा रहेको ऐतिहासिक फुस्रे बजारलाई ब्युँत्याइएको छ । चोकमा ऐतिहासिकता झल्किने प्रतिमा राखिएको छ । १५ लाख बजेटले फुस्रे बजारको इतिहास झल्काउने गरी प्रतिमा राखिएको हो । मङ्गलबार...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा सुनचाँदी व्यवसायी संघ सुनसरीको प्रधान कार्यालयको आफ्नै भवन बनेको छ । धरानको पुरानो बजारस्थित हनुमान मन्दिरको गल्लीमा घरजग्गासहित ६५ लाख रुपैयाँको लगानीमा भवन बनेको हो । व्यवसायी र...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा खानेपानी व्यवस्थापन उपभोक्ता समितिको नवनिर्मित भवन र सभाहलको उद्घाटन भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सो भवन तथा सभाहलको उद्घाटन गरे । कार्यक्रममा प्रदेश १...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानको स्वस्तिक चोकदेखि मङ्गलबारेसम्मको सडकको शिलान्यास भएको छ । चतरालाइनस्थित पानी ट्याङ्कीदेखि मङ्गलबारेसम्म पुग्ने सडक जीर्ण थियो । ठाउँ–ठाउँमा पिच उप्किएको छ । यसअघि पनि पटक–पटक भत्किँदै पिच बनेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा सुविधा सम्पन्न शुभम कृषि उपज बजार शुरु हुने भएको छ । तरकारी, फलफूल, माछा मासु, दूधजन्य वस्तु, कस्मेटिक्स, चमेना गृहलगायत आवश्यक दैनिक उपभोग्य वस्तुहरु एकै स्थलमा पाइने व्यवस्था...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

इलाम: अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर पनि अकबरे लगाएका छन् । एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिन्छ । सहजरूपमा खेती सकिने र...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः प्रदेश १ सरकारले ९ जिल्लामा युवा लक्ष्यित रोजगार तथा स्वरोजगार सञ्चालनको तयारी थालेको छ । व्यवसाय गर्ने सोच भएका युवाहरुका लागि यो लाभदायक कार्यक्रम हो । १८ वटा स्थानीय...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

भोजपुुरः भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदूपयोग गर्ने लक्ष्यका साथ यसको खेती सुरुवात गरिएको हो । अरुण...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङको हिमाली समुदायको पहिलो सैलुन व्यवसायी नविन लिम्बू । तस्वीरः दिलकुमार ताप्लेजुङः कोरोना भाइरसले धेरैलाई व्यवसाय नै परिवर्तन गराएर फरक उद्यमी बनाएको छ । कोरोनाका कारणले विश्वका उद्यमीहरुको व्यवसाय चौपट पनि...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः कोभिडले सुस्ताएको सुन बजारमा मंसिरमा निकै फस्टाएको छ । मंसिरमा देशभरि पाँच सय किलो सुन बिक्री भएको छ । विवाहको लगन भएकाले सुन कारोबार उत्साहजनक भएको हो । कारोबार...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बराहक्षेत्रका युवा अहिले स्ट्रबरी खेतीमा रमाउँदै आएका छन् । त्यहाँका युवाले अहिले व्यवसायिकरुपमा यसको खेती थालेका हुन् । नौलो फलकारूपमा परिचित स्ट्रबेरी अर्थात् भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको हो...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

इलाम भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ। ती क्षेत्रमा अलैँचीको उत्पादन...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend