Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

धरानः कोशीटप्पुमा रहेको ‘मकुना’ हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको सो हात्तीले निरन्तर मानिसको ज्यान लिन थालेपछि यसको उपचारका लागि सुनसरी प्रशासन...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः ‘फूलबुट्टे सारी’ बोलको नेपाली गीत अहिले चर्चामा छ । ‘फूलबुट्टे सारी’ बोलको गीत अहिले सबैको मुखमा झुन्डिएको छ । सामाजिक, सञ्जाल, टिकटक, युटयुब जताततै यो गीतले सबैको मन...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

विराटनगरः मोरङको धनपालथान गाउँपालिका–४ बाट भन्सार चोरी पैठारी गरी भित्रयाइएको २ हजार ४६० केजी चिनीसहित चारजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङको सुनवर्सी नगरपालिका-२ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ । बिहान राति २ बजेको समयमा पारस साहले सञ्चालन गरेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रदेश १ प्रहरी कार्यालयले चोरी तस्करी, नदीजन्य वस्तुको दोहन, अवैध काठ चोरी निकासी साथै फरार रहेका अभियुक्तलगायतलाई समात्दै ११ करोड भन्दा बढी राजश्व संकलन गरेको जनाएको छ । १...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङमा आलु रोप्ने सिजन शुरु भएसँगै आलु बिउको अभाव भएको छ । आलुको बिउको भण्डारण मानिने फक्ताङलुङ गाउँपालिका–६ हिमाली बस्ती घुन्सा गाउँमा विगत जस्तो राम्रो फल दिँदै आएको आलु...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताएका छन् । निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतबार स्थलगत निरीक्षणमा पुगेका मन्त्री...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगर कोराना महामारीका कारण थलिएको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन्। पश्चिमाञ्चल होटल संघ पोखराद्वारा विराटनगरमा शुक्रबार भएको आन्तरिक पर्यटन...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुरयाउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानका ६७ वर्षीय लाहुरे पुण्यबहादुर राईको धरानमै रहरलाग्दो बङ्गुरपालन छ । बङ्गुर पालेर करोडपति बनेका उनी अहिले पनि यसैमा रमाइरहेका छन् । १९ वर्षसम्म ब्रिटिसमा लाहुरे जीवन बिताएका उनी...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका-७ जलजला चोकनजिकबाट ३३ लाख रूपैयाँभन्दा बढीको अवैधरुपमा भण्डारण गरिएको लत्ताकपडा बरामद भएको छ । भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङका अल्पसंख्यक र लोपोन्मुख सन्थाल जातिको एकीकृत वस्ती निर्माण हुने भएको छ । सहरी विकास मन्त्रालयले एकीकृत बस्ती निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियरसहितको टोली मोरङको उर्लाबारी पठाएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै फार्मेसी चलाउने भएको छ । प्रतिष्ठानको बन्दै गरेको फार्मेसी भवनको ६५ प्रतिशत काम सम्पन्न भएको प्रतिष्ठानका सिभिल इन्जनियरिङ शाखा प्रमुख इञ्जिनियर विकास...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित झरना बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नै भवनबाट कारोबार शुभारम्भ गरेको छ । धरान–९ आचार्यलाइनमा रहेको आफ्नै भवनबाट कारोबार शुरु गरेको हो । बुधबार एक कार्यक्रमका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–६ पानबारीस्थित निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयबाट १५ लाख ९८ हजार रुपैयाँ चोरी भएको छ । संस्थाका अध्यक्ष चन्द्रबहादुर सुवेदीका अनुसार सो रकम आज (बुधबार) कसैलाई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend