धरानः धरानमा दोस्रो अशोक स्मृति रनिङ कप बास्केटबल प्रतियोगिता २०७८ आयोजना हुने भएको छ । धरानमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले २०७८ माघ १ गतेदेखि प्रतियोगिता आयोजना हुने जनाएको हो ।...
धरानः बिहीबार धरान उत्सवमा रस्सी तान (डोरी तान्ने) प्रतियोगिताको रौनक देखिएको छ । पुरुषतर्फ ५ टिम र महिलातर्फ २ टिमले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल अझ रोचक बन्यो । फाइनलमा...
धरानः धरान उत्सव २०७८ को अबसरमा साइकल रयाली कार्यक्रम गरिएको छ । उत्सवको दोस्रोदिन बुधबार धरान उपमहानगरपालिका परिसरबाट साइकल रयाली कार्यक्रम गरिएको हो । १२१ औं धरान उत्सवको अवसरमा उपमहानगरपालिका...
धरानः धरान आदर्शले खेलकुदका विभिन्न विधामा उपाधि जित्ने छात्रछात्रालाई सम्मान गरेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले आयोजना गरेको विभिन्न खेलकुद विधामा आदर्शका विद्यार्थीले उपाधि जितेका...
बिर्तामोडः दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौं संस्करण’ आउँदो फागुन २१ गतेदेखि ३० गतेसम्म हुने भएको छ । कोभिड–१९ का कारण प्रतियोगिता रोकिएको थियो । मोफसलकै प्रतिष्ठित यो प्रतियोगिता बिर्तामोडको...
धरानः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले आयोजना गरेको हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत बास्केटबलको उपाधि एम्स एकेडेमी र धरान आदर्श स्कुलले जितेका छन् । धरानस्थित डिपो स्कुलको...
धरानः प्रत्येक वर्ष उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले आयोजना गर्दै आएको हिसान स्पोर्टस् मिट यसवर्ष पनि सुरु भएको छ । धरानस्थित डिपो स्कुलमा एक कार्यक्रमको आयोजना गरी...
उदयपुर: साहसिक खेल प्याराग्लाडिङको व्यासायिक उडान सुरु हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु...
धरानः सुनसरीको इटहरीमा यही माघ पहिलो सातादेखि उपमहानगरपालिका गोल्डकप २०७८ हुने भएको छ । शुक्रबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको बाहुलीबाट शिल्ड अनावरण गर्दै आयोजक एरिना टेलिभिजनले प्रतियोगिताबारे जानकारी दिएको...
धरानः गोधुली क्लबको आयोजना प्रत्येक वर्ष धरानमा आयोजना भइरहेको गोधुली कप फुटबल प्रतियोगिता यसवर्ष पुस २४ गतेदेखि हुने भएको छ । क्लबका पदाधिकारीकारी, सल्लाहकार तथा संस्थापकहरुको संयुक्त बैठकले यसवर्ष हुने...
बिर्तामोडः झापामा प्रदेशस्तरीय वडी बिल्डिङ च्याम्पियनसीप हुने भएको छ । बिर्तामोड–५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेशस्तरीय मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ च्याम्पियनसिप आयोजना गरिएको बिर्तामोडमा...
एजेन्सी: फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले गोल ५० को अवार्ड जितेका छन् । मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उक्त अवार्ड हात पारेको हो...
धरानः अर्जेन्टिनाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान ब्राजिलसँग गोलरहित बराबरी खेलेसंगै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का...
धरानः सुनसरी जिल्लाभित्र रहेका फुटबल रेफ्रीहरुलाई थोरै भएपनि उनीहरुको मनोबल बढाउने उद्देश्यले ट्रयाकसुट वितरण कार्यक्रम सम्पन्न भएको छ । सुनसरी जिल्ला फुटबल रेफ्री संघलाई विभिन्न सहयोगीदाता, शुभेच्छुक तथा आन्तरिक स्रोतबाट...
धरानः क्रिस्टियानो रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेको प्रिमियर लिगको शनिबारको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अघिल्लो चार खेलमा जित विहिन रहेको युनाइटेडले टोटेनहमलाई ३–० ले हराएको छ । खेलको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend