धरानः धरान उपमहानगरपालिकाका मेयर-उपमेयरलगायत नेकपाका नेताको टोली नै अहिले काठमाडौंमा दौडिरहेको छ । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी (सुवेदी) लगायत अन्य नेताहरू, वडाध्यक्षको टोली अहिले काठमाडौंमै छ । विशेषतः...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा एमबिबिएसको परीक्षा दिन आइपुगेकी एक छात्रामा कोरोना पुष्टि भएको छ । एमबिबिएस पाँचौ वर्षको फाइनल प्राक्टिकल परीक्षा दिन भारतबाट आएकी छात्रामा कोरोना पुष्टि...
धरानः लकडाउनका कारण लांघाली सामुदायिक वनको भवनमा राखिएका सडक मानवहरूलाई साउन १ गतेदेखि मायाघरले रेखदेख गर्ने भएको छ । कोरोनाको संक्रमण फैलने सँगसँगै सामुदायिक वनमा राखिएकोे र यसको दीर्घकालीन व्यवस्थापनको...
धरानः महिलाहरूका हातभरि चुरा अनि मेहन्दीका थरीथरी बुट्टा देख्दा रोमाञ्चित हुन्छन् । तर यसपटक कोरोना कहरका कारण बजार पुग्दा खासै क्रेज देखिएन । अघिल्लो वर्ष साउन लागेपछि धरानको मुख्य...
धरानः अन्ततः धरानको मुख्य बजार क्षेत्र ४ लेनको हुने नै भएको छ । धरान उपमहानगरपालिकाले आव ०७७–७८ को नीति तथा कार्यक्रममा चार लेनको बनाइने जनाइएको थियो तर नगर सभाले नै...
धरानः लगातारको अविरल वर्षाले धरानमा पहिरो र कटानले २६ सुकुम्बासी वस्तीमा क्षति गरेको छ । तीन दिनदेखिको लगातारको वर्षाले धरानको सर्दु तथा सेउती खोलामा आएको बाढीले सुकुम्बासीका २६ वटा बस्तीमा...
धनकुटाः आफूले लगाएको बालीनाली बाँदरले खाएर सखाप बनाइ धेरै स्थानका किसानहरू बसाई सर्न बाध्य भइरहेको बेला धनकुटाको पाख्रीवास नगरपालिका १ सान्नेका युवाहरूले बाँदर धपाउने यन्त्र ‘बाँदरे तोप’ बनाएका छन्...
काठमाडौंः सरकारले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर...
धरानः धरानमा उत्पादन गरिने तिनपाने रक्सी र कालो बङ्गुरको मासुलाई ब्रान्डिङ गर्न कानुनी प्रक्रियाको थालनी गरिने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् । ‘तीनपाने र कालो बङ्गुर आदिवासी जनजातिको...
विराटनगरः प्रदेश १ की सांसद उषाकला राईले तीनपानेलाई ब्राण्ड बनाएर विदेशी रक्सीलाई ब्याण्ड गर्नुपर्ने बताएकी छिन् । उनले शुद्ध कोदोको रक्सीलाई ब्याण्ड नगरी ब्राण्ड गर्नुपर्ने बताइन् । प्रदेश सभाको बजेट...
धरानः धरानका प्रदेश १ सांसद् चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव प्रताप भट्टराई झुन्डिएको अवस्थामा फेला परेका छन् । उनी कांग्रेसका क्षेत्रीय सदस्य पनि हुन् । धरान–१४ विजयपुरमा बस्दै आएका उनी झुन्डिएको...
धरानः धरानको नीति तथा कार्यक्रम तथा कार्यक्रम पनि सार्वजनिक गरिएको छ । आव ०७७–७८ को नीति कार्यक्रममा ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङको व्यवस्था गरिने जनाइएको छ । नीति तथा बजेट तर्जुमा...
धरानः धरानमा एसियाली विकास बैंक (एडिबी) खानेपानी परियोजनामा भएको खर्चको यथार्थ विवरण सार्वजनिक गर्नुपर्नेलगायत विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाइएको छ । धरान उपमहानगरपालिकाअगाडि नाराबाजीपछि मेयर तिलक राईलाई भेटी दीर्घकालीन खानेपानी...
धरानः धरानका पत्रकारलाई कोरोनाबाट सिर्जित तनाव व्यवस्थापन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ । रुपान्तरण नेपालको आयोजनामा यस्तो तालिम आयोजना भएको हो । कार्यक्रममा प्रदेश सभामुख सभामुख भण्डारी, बीपी कोइराला...
धरानः राष्ट्रिय जनमुक्ति पार्टीले एमसिसी पारित नगर्न माग गरेको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित नगर्न दलहरूलाई खबरदारी पनि गरेको हो । ‘नेपालको राष्ट्रिय हित र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend