Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

विराटनगर: प्रदेश १ मा भीम आचार्यकाे मुख्यमन्त्री पद संकटमा परेकाे छ । उनले गत बिहीबार पदभार सम्हालेका हुन् । सरकार बनेकाे दिनदेिख नै ढाल्ने कसरत सुरु भएको छ ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सप्तकोशी नदीमा आइतबार पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका युवा लागूऔषधसहित विराटनगरमा पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषधसहित ती युवालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान–६ का २०...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको उर्लाबारी नगरपालिका १ स्थित झारासादीका २० वर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ (न्यूज कारखाना): २१ वर्षीय युवती घरैमा मृत फेला परेको घट्नामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ माइती घर भई...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरी  (न्यूज कारखाना): भारतसँग सीमा जोडिएका सुनसरी, झापा, मोरङमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएका छन् । करिब ३ वर्ष अघि प्रदेश सरकार र स्थानीय सरकार तथा विभिन्न संघसंस्थाको सहयोगमा जडान...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थ (स्ट्रिट फुड) सञ्चालन गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छता गर्ने उद्देश्यले दुईदिने अभिवृद्धि कार्यक्रम गरिएको छ । खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरी: भोक्राहा नरसिंह गाउँपालिका–१ मा शनिबार ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ का महेन्द्र उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उत्तरतर्फ...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगर १२ का विजयकुमार यादवले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पासपोर्ट र पैसा लिएर फरार भएको भन्दै सिराहाको मिर्चैयाबाट पीडितहरु विराटनगर आएर घर घेरेका छन् । १ सय ९२ जनाबाट...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

तेह्रथुमः तेह्रथुमको छथर शुक्रबारे बजारमा बसपार्क बन्ने भएको छ । छथर गाउँपालिका र छिमेकी जिल्ला धनकुटा लगायतका स्थानबाट सवारीसाधन आवातजावत गर्ने केन्द्र रहेको शुक्रबारेमा बसपार्क निर्माण गर्न लागिएको हो...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः मोटरसाइकल चोरी कसुरमा ताप्लेजुङका एक युवक परेका छन् । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका-५ पापुङ बस्ने पासाङ तेम्वा शेर्पा रहेका छन् । फुङ्लिङ नगरपालिका-४ शान्ति टोल बस्ने लक्ष्मी पौडेलको मे९प...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः लागूऔषध मुद्दाका फरार प्रतिवादी गाँजासहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ५ का ६१ वर्षीय राजनारायण भन्ने लवनारायण माझी रहेका छन् । गत भदौ १० गते १...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङः खोटाङमा भीरबाट लडेर शिक्षिकाको मृत्यु भएको छ । शुक्रबार खसीलाई घाँस काट्न गएको बेला हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित दियाले जनचेतना प्राविमा कार्यरत ४१ वर्षीय पार्वती राईको मृत्यु भएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको कमल गाउँपालिका ४ चुलाचुलिमोडस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका ६ का ५० वर्षीय हेमसागर थापा रहेका छन्...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend