भोजपुरः भोजपुर षडानन्द नगरपालिका –९ तालखर्क का ४० वर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफूले पनि झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहानको राति साढे १ बजे उनले आफ्नै...
धरान: प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भिम आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नासाथ सपथ ग्रहण गराएका छन् । विहीबार विहान शेरधन राईले...
तेह्रथुम: तेह्रथुमको फेदाप गाउँपालिकामा आधा करोड खर्चेर ग्राभेल गरिएको सडक ६ महिनामै भत्किन थालेको छ । फेदाप गाउँपालिकाले ४७ लाख ४६ हजार २० रुपैयाँ खर्चेर बनाएको सिम्रागुफा-औँसीडाँडा सडक भत्किन थालेको...
धरानः नेकपा एमालेबाट माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) गठन गरेको भोलिपल्ट प्रदेश १ मुख्यमन्त्री शेरधन राईले राजिनामा दिने भएका छन् । उनको राजीनामा लगत्तै एमालेका प्रदेश सांसद भीम...
पाँचथरः पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउका ६५ वर्षीय पदमबहादुर राईको लडेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटेस्थितमा रहेको भीरबाट...
सुनसरीः सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–८ शुक्रबारेबाट एकजना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी–३ का २५ वर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् । गत...
धरानः धरानलगायत सुनसरीमा निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयकाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भदौ १४ गतेसम्म निषेधाज्ञा थपिएको जानकारी दिए । डिसिसीएमसीको बैठकले सो निर्णय गरेको उनले...
तरहराः सुनसरीको तरहरामा एक सवारी साधनको ठक्करले युवाको मृत्यु भएको छ । कोशी राजमार्गस्थित इटहरी-२० पानीपियानजिकै फोहोर बोक्ने सवारी साधनको ठक्करले मोटरसाइकलमा सवारी युवाको ज्यान गएको हो । फोहोर बोक्ने...
बिर्तामोडः झापाको कनकाइ नगरपालिका १ सिर्जना टोलमा एकै परिवारका तीनजनाको शव फेला परेको छ । आफ्नै घरभित्र झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापा झापाका प्रमुख प्रहरी...
उदयपुरः उदयपुर बेलका नगरपालिका ५ गलेनीस्थितमा पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ८० वर्षीय रामबहादुर श्रेष्ठ रहेका...
धरानः सुनसरीको धरान र बराहक्षेत्रबाट ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । धरान–१० स्थित रहेको ड्रिमल्याण्ड होटलबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सप्तरी राजविराज नगरपालिका ११ का ३०...
खोटाङ: जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ ।...
उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका–३ मा मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा एकजनाको ज्यान गएको छ । गाईघाटबाट मोतिगडातर्फ जाँदै गरेको प्र–१–०५–००१ प ३७१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक शान्तिराम राईको...
विराटनगरः मोरङको मिक्लाजुङ गाउँपालिका–७ पारिवारिक विवाद मिलाउन पुगेका एक व्यक्तिको सामूहिक आक्रमणमा परी मृत्यु भएको छ । श्रीमान र श्रीमतीबीचको झगडा मिलाउन पुगेका उनको सामूहिकरुपमा आक्रमण हुँदा मृत्यु भएको प्रहरीले...
दमकः झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend