Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

ओखलढुंगाः ओखलढुङगा सिद्धिचरण नगरपालिका ४ का २१ वर्षीय निखिल फुयाँल करेन्ट लागेर सोलारको पोलबाट लडेर मृत्यु भएको छ । शनिबार बिहान १० बजे मानेभन्ज्याङ गाऊपालिका ७ स्थित माझी गाउँमा सोलारको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः झापाको कमल गाउँपालिका ५ आदीबासी रङशाला अगाडी पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदलयात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

तेह्रथुम: छथर गाउँपालिकाका स्थानीयहरू बाँदरको समस्यालाई बसाइँ सर्न थालेका छन् । सुरुमा सुविधा खोज्दै स्थानीयहरु बसाइँ सर्न थालेपछि बाँदरले बालीनालीसमेत नष्ट गर्न थालेपछि बसाइँ सर्नेको संख्या बढ्न थालेको हो...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुवासभा: जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ । संखुवासभाको पाँचखपन नगरपालिकामा १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाँचखपन नगरपालिका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुर त्रियुगा नगरपालिका ८ देउरीका वीरेन्द्रप्रसाद चौधरीको १४ वर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । बुधबार बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुंगाः ओखलढुङगा मानेभन्याङ गाउँपालिका ५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० वर्षीया कर्ममाया मगर रहेकी छन् ।...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको उर्लाबारी र सिजुवामा प्रहरीले प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ स्थित रातोहोली बस्ने २७ वर्षीय अनिश श्रेष्ठ र २१ वर्षीय सुजन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः इटहरीमा चेकजाँचको क्रममा १७ पोका गाँजा फेला परेको छ । इटहरी–१२ कोशी राजमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१–०२–०४३...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको अर्जुनधारा–४ मदनपुरस्थितबाट लागूऔषध खैरो हिरोइन ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ वर्षीय एविट बुढाथोकी, ३० वर्षीय सजीत समाल र अर्जुनधारा–३ का २६ वर्षीय...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको कानेपोखरीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । हतियार लुकाएर राखेको सूचनाका आधारमा ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको हो । उनको घरमा राखिएको पेस्तोलसहित उनी समातिएका हुन् । ‘मेड इन...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको को१ख६५०३ नम्बरको टिपरले प्रदेश१–०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः प्रदेश १ मा दुई वर्षमा भएका चार हजारभन्दा बढी सवारी दुर्घटनामा सात सय ७६ जनाले ज्यान गुमाउनु परेको तथ्याङ्क छ । प्रदेश १ का १४ जिल्लाभित्र दुई वर्षको अवधिमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुरः जिल्लामा बालिका जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । दुई अलग अलग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका– २ लेखगाउँका ३२ वर्षीय राकेश राई र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुंगाः सिद्धिचरण नगरपालिका-७ कि एक महिलाले शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी छन् । ४० बर्षीया मिनाकुमारी श्रेष्ठले शरीरमा डिजेल खन्याएपछि आगो लगाएर आत्महत्या गरेकी हुन् । सोमबार बिहान घरदेखि करिब...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ: हलेसी तुवाचुङ नगरपालिका–९ चिचिङ्गाका २२ वर्षीय मनकुमार राईविरुद्ध शिक्षा राईका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङमा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । २१ वर्षीया शिक्षा राई गत ७ भदौमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend