धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजले साइन्स, कम्प्युटर साइन्स र फुड एण्ड न्युट्रीसन सङ्कायमा पनि पठनपाठन थाल्ने भएको छ । कलेजले शनिबार पत्रकार सम्मेलन गरी कलेजले सञ्चालन गर्ने नया विषयका...
ताप्लेजुङः ताप्लेजुङ सिरिजंघा गाउँपालिका २ पुल्चोकस्थित रहेको सुन्तली हाइड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २२ वर्षीय प्रमोद कुँवर रहेका छन् । दिउँसो...
बेलबारीः बेलबारी नगरपालिका ७ का ४८ वर्षीय सीता घिमिरेलाई उनकै श्रीमान् ५६ वर्षीय अम्विका घिमिरेले हत्या गरेका छन् । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटी गई...
धरान: निरन्तर वर्षाले यस वर्ष कोशीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । शनिबार बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक...
खोटाङः खोटाङमा पुरानो घर भत्किएर थिच्दा शुक्रबार एक किशोरको ज्यान गएको छ । पुरानो घर भत्किएर थिच्दा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ धितुङका रमेश सार्कीका १४ वर्षीय छोरा राजकुमार...
विराटनगरः टयाक्टरको ठक्करले एक बालकको मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिकामा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा केराबारी गाउँपालिका–३ हचुवा बस्ने देवेन्द्र श्रेष्ठका छोरा...
धरानः धरान-१०, नारायणचोकमा एक पसलमा चोरी भएको उजुरी परेपछि श्रीमान-श्रीमती पक्राउ परेका छन् । किराना पसल गर्दै आएका सन्तोष लिम्बूले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि उनीहरु पक्राउ हुन् ।...
पाँचथरः पाँचथरको फालेलुङ–३ माङलेबुङस्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा एकजनाको मृत्यु समेत भएको छ । दुर्घटनामा परेर ट्याक्टरमा सवार फालेलुङ–३ का ५४ वर्षीय लक्ष्मी विष्टको...
धरानः इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१२ घर भई इटहरी बस्दै आएका ४२ वर्षीय दुधिर श्रेष्ठलाई २० बोतल लागूऔषध डाइलक्स डि.सी.सहित कोशी गाउँपालिका–१ बाट पक्राउ गरेको...
धरानः धरान उपमहानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय बिमल भुजेल...
धरानः धरानमा मृतक प्रदीप सुब्बाको परिवारले पत्रकार सम्मेलन आयोजना गरेका छन् । उनीहरुले निष्पक्ष न्यायको माग गरेका छन् । मृतकका बुबा सूर्यबहादुर सुब्बाले घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग राखे ।...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मादक पदार्थ सेवन गरेको भन्दै नाराबाजी र उपकुलपति कार्यालय घेराउ गरिएको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीले...
धरानः पर्यटकको लागि सिजन नै यही हो । सधैं व्यस्त, मस्त रहने भेडेटार अहिले सुकेको अवस्थामा छ । अहिले धेरैले भन्न थालेका छन्–के भेडेटार तङ्ग्रीएला ? सबैको सहज उत्तर...
दमकः झापाको दमकबाट लागूऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरिएको छ । सोमबार दिउँसो सवा ३ बजे दमक–६ थाना रोडस्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा...
धरानः धरानमा नयाँ डिएसपी आइपुगेका छन् । इलाका प्रहरी कार्यालय धरानमा डिएसपी नरेन्द्र कुँवर आएका हुन् । उनी यसअघि जनकपुरमा कार्यरत् रहेको उनले जानकारी दिएका छन् । उनको स्थायी घर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend