विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसिनवारीस्थितमा सरस्वती खड्काको घरमा सञ्चालनमा रहेको एनआइसी एशिया बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका ९...
उदयपुरः बेलका नगरपालिका ८ कोठुस्थितबाट १ केजी गाँजासहित एकजना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी–४ कि १९ वर्षीया सुजता मग्राती रहेकी छन् । अस्थायी प्रहरी पोष्ट कोठुबाट...
धरानः धरानलगायत सुनसरीमा निषेधाज्ञा पुनः थपिएको छ । असार २२ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रजिअ ढकालको अध्यक्षतामा बसेको डिसीएमसीको बैठकले...
सङ्खुवासभाः निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ। कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको...
धरानः अब पनि निषेधाज्ञा थपिएला कि नथपिएला ? धेरैको जिज्ञासा यही छ । धरानलगायत प्रदेश १ मै धेरै स्थानमा निषधाज्ञा भइरहेको छ । सबै नागरिकको साझा प्रश्न हो – के...
बिर्तामोडः झापा गौरादह नगरपालिका ४ मैदान घुपाका गोपाल भट्टराईको छोरा २ वर्र्षीय संयोग भट्टराई पैनीमा डुबेर मृत्यु भएको छ । शनिबार बेलुका साढे ६ बजे घरअगाडि पैनीमा खेल्ने क्रममा अचानक...
संखुवासभाः संखुवासभा पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगे का ६५ बर्षीय लिला बहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार बेलुका साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस...
खोटाङः खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ वर्षीय चन्द्रबहादुर राईलाई...
धरानः धरान–१ का कर्णबहादुर श्रेष्ठले सुन्दरहरैंचा नगरपालिका वडा नं.६ गछिया मोरङमा नवदुर्गा स्टोन क्रसर प्रालि नामक उद्योग खोले । उनी सो उद्योगका निर्देशक हुन् । अहिले पनि त्यो उद्योग...
धरानः सुनसरीमा पहिचान नखुलेको एक सवारी साधनको ठक्करले एकजनाको मृत्यु भएको छ । रामधुनी–१ मा पहिचान नभएको सवारी साधनको ठक्करले आज (आइतबार) बिहान मोरङको हसनदहका ३५ वर्षीय पूर्णबहादुर कार्कीको मृत्यु...
धरानः पाँचथरको फाल्गुनन्द गाउँपालिकाले अबदेखि लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने निर्णय भएको छ । आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेट योजना तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि गाउँपालिकामा...
धरानः निषेधाज्ञामा धेरै सर्वसाधारणलाई मुख्यरूपमा खड्किएको विषय थियो– मर्निङ, इभिनिङ वाक गर्न पाइएकै छैन । हुन पनि हो, लामो समयको घरमा बसाईले सर्वसाधारणले शरीरलाई ‘रिफ्रेस’ पार्न सकिरहेका थिएनन् । निषेधाज्ञा केही...
सप्तरीः पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ मा एउटै ट्याङ्करले दुई किलोमिटरको दुरीमा दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडि सवार एक–एक जना बालिकाको ज्यान...
धरानः मरणासन्न हुने गरी कुटिएकी दलित गर्भवती महिलाको धरानमा उपचार भइरहेको छ । मोरङको कानेपोखरी गाउँपालिका-५ चिसाङ बस्तीकी देविका मगरको परिवारले मोबाइलको सिम चोरेको आरोपमा कुटपिट गर्दा तीन महिनाको गर्भवती...
उदयपुरः ताप्ली–२ घर भई हाल लिमचुङबुङ ३ दोबाटेस्थित बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजे भैंसी चराउन गएका परियारको सोही स्थानमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend