विराटनगरः मोरङ विराटनगर–१६ दरैया बस्ने ६१ वर्षीय रामु मण्डल लागूऔषध खैरो हिरोइन ब्राउनसुगर सहित पक्राउ परेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले साइकलमा आइरहेका मण्डललाइ विराटनगर–१२ स्थित कलेज...
धरानः सुन्दर र सफा शहरको रूपमा परिचित धरान नगरपालिकाकाभित्री सडकहरू समयमै मर्मत हुन नसक्दा पछिल्लो समयमा जीर्ण बन्दै गएका छन् । पुराना सडक भएका कारण सबै ठाउँमा जीर्ण बन्दै...
धरानः धरान–९ गौतमपथमा ‘के एण्ड डी कलेक्सन’ नामक फेन्सी पसलकी सञ्चालिका देवी परियारले घरधनीले आफ्नो पसल कब्जामा लिएको बताएकी छिन् । घरधनीले आफूलाई जानकारी नदिई पसलको ताला तोडफोड गरेर अर्को...
धरानः बराहक्षेत्र नगरपालिका-१ की मीना राईको हत्या भएको प्रहरी निष्कर्षमा पुगेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी युवकलाई पक्राउ गरेको छ । अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या...
धरानः प्रतिष्ठित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलीप भट्टराईको र शिक्षाध्यक्ष डा. गुरु खनालले आफूअनुकुल काम नगर्ने कर्मचारीहरुलाई उपकुलपतिको पछाडि बसेर धमाधम सरुवा...
सांकेतिक फोटो । धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छिन् । सबैजना छिमेकीको...
धरानः धरानको भानुचोकस्थित पूर्वी पहाड चढ्ने सार्वजनिक सवारीको स्टेण्ड (टिकट काउन्टर छेऊ) तीन चार बजेदेखि लगभग खाली हुन्छ । त्यहीँ एक परिवारको गुजारा चलेको छ । त्यहाँ हुन्छ– एउटा...
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित फत्तेपुरबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । उनीहरूसँगै श्रीमान–श्रीमती पनि पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमनकुमार...
सुनसरीः सुनसरीको इनरुवा– १० जल्पापुरका वासिन्दाले बाढी र शितलहर पीडितका नाममा आएको रकम स्थानीय जनप्रतिनिधिले हिनामिना गरेको आरोप लगाएका छन् । आर्थिक वर्ष २०७४–०७५ मा जल्पापुरका बाढी र शितलहर पीडितको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता छोप्न एक व्यक्तिको सरुवा भएको खुलासा भएको छ । खरिद शाखा प्रमुख विष्णु चापागाईको सरुवा भएको हो । उनलाई चार महिना पनि...
सुनसरीः भारत लगिएकी एक किशोरीको आइतबार मोरङमा उद्धार भएको हो । रामधुनी नगरपालिका–५ कि १७ वर्षीय किशोरीलाई आइतबार विराटनगर हुँदै तीनजनाको समूहले भारत लगेको पञ्हरीले जनाएको छ । साना...
सुनसरीः सुनसरी देवानगञ्ज–६ स्थितबाट भारततर्फ लैजाँदै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले आइतबार देवानगञ्जस्थित सीमा एरियाबाट को१च ८३६० नम्बरको पिकअप...
बिर्तामोडः प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकै दिन ७ जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट ४ केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई...
धरानः धरानमा मासुको नयाँ मूल्य कायम भएको छ । आइतबारदेखि लागू हुने गरी समितिले नयाँ मासुको मूल्य निर्धारण गरेको जनाइएको छ । आइतबारदेखि सुँगुरको मासु प्रतिकिलो ३६०, खसीको मासु...
धरानः इलाका प्रहरी कार्यालय धरानले हराएका तथा चोरी भएका ३ थान मोबाइल फेला परी मोबाइलधनीलाई बुझाएको छ । बिहीबार इलाका प्रहरी कार्यालयले नै बोलाएर धनीलाई फिर्ता दिएको प्रहरी निरीक्षक हेमराज...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend