धनकुटाः धनकुटा साँगुरीगढी गाउँपालिका ६ मालबासेस्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा शहिदभूमी गाउँपालिका ४ का ३६ वर्षीय गणेशमान राई रहेका छन् । संखुवासभाबाट धरानतर्फ...
धरानः संखुवासभाको मादी नगरपालिका–१ मा भाद्र २१ गते भएको एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संग्लग्न स्थानीय २५ वर्षीय लोकबहादुर कार्की पक्राउ परेका छन् । गत २१ गते सोमबार बिहान...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक नभएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयले जारी गरेको...
धरानः संखुवासभामा ६ जनाको विभत्स हत्या भएको ६ दिनपछि प्रहरीले हत्या अभियोगमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको चैनपुर नगरपालिकामा पुगेर प्रहरीले आइतबार अभियुक्त सार्वजनिक गरेको हो ।...
धरानः धरान-४ भेडेटारनजिक दुर्घटना हुँदा चारजना घाइते भएका छन् । आइतबार बिहान साढे चार बजे दुर्घटना भएको हो । भेडेटारनजिक कोशी लोकमार्गमा भेडेटारबाट धरान आउँदै गरेको र भेडेटारतर्फ गइरहेको मोटरसाइकल...
धरानः धरानमा नेपाली कांग्रेसको सभापतिमा श्याम पोख्रेलको टिमले उम्मेद्वारी घोषणा गरेको छ । पोख्रेलको टिमको उपाध्यक्षमा वडा नं. १८ का वडाध्यक्ष प्रविन राई (नगेन्द्र), वडा नं. ५ का वडाध्यक्ष सन्तोष...
संखुवासभाः संखुवासभामा ६ जनाको सामूहिक हत्याकाण्डको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी अुनसन्धान उनीविरुद्ध केन्द्रित छ । नियन्त्रणमा लिएका २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् । उनी...
संखुवासभाः मादी-१ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटना अनुसन्धानको क्रममा प्रहरीले रगत लागेको रड फेला परेको छ । घटना अनुसन्धान गर्ने क्रममा क्रममा प्रहरीले रगत लागेको रड...
धरानः धरान उपमहानगरपालिकाले धनकुटे रोडको खाल्डाखुल्डी पुर्ने काम शुक्रबारदेखि शुरु भएको छ । उपमहानगरपालिकाको योजना शाखाका अनुसार खाल्डाखुल्डी पुर्नका लागि ५ लाख रुपैयाँ बजेट छुट्याएर कालोपत्रे गर्ने तयारी गरेको हो...
ओखलढुंगाः ओखलढुंगा खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार खुकुरी र दाउ प्रहार गरी हत्या भएको छ । हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ वर्षीय शेर बहादुर...
धरानः धरानमा बसेर सरकारी छाप कीर्ते र ठगीको अभियोगमा एकजना पक्राउ परेका छन् । उनलाई सरकारी छापसहित पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका...
विराटनगरः विराटनगर महानगरपालिका ४ कञ्चनबारी स्थितमा प्रहरीले १० केजी लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका ७ का २४ वर्षीय सागर राई रहेका छन् ।...
खोटाङ: करेन्ट लागेर खोटाङमा खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेस्थित आयोजनाको क्रसर उद्योगका लागि पानी खसाउने क्रममा बिहीबार साँझ करेन्ट लाग्दा हलेसी...
सुनसरीः सुनसरी रामधुनी–६ कान्छीचौक–चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाइकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडि सवार घाइते भएका छन् । मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६...
संखुवासभाः संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्या प्रकरण अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी मादी पुगेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend