विराटनगरः प्रदेश नं. १ नम्बरको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ । झापा मेचीनगर नगरपालिका १२ कालीझोडास्थित पूर्व–पश्चिम राजमार्गमा को २०प ४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ...
संखुवासभाः संखुवासभा मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै...
विराटनगरः मोरङमा कार दुर्घटनामा परी महिलाको मृत्यु भएको छ । मोरङको बूढीगंगामा भएको कार दुर्घटनामा परेर बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङका...
सुनसरीः सुनसरीको दुहबी नगरपालिका ९ छाताबेलीस्थित जयबाबा इट्टाभट्टा उद्योगभित्र टिपरको ठक्करबाट एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी ९...
संखुवासभाः संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । संखुवासभाको मादी–१ उम्लिङमा ६ जनाको सामूहिक हत्याको अभियोगमा यसअघि लोकबहादुर कार्की पक्राउ परेका थिए । अहिले उनका...
खोटाङः हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्ने विद्यार्थी धनकुमार मगरलाई सहयोग गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा...
धरानः सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल अपराध मामिलामा विज्ञ मानिन्छन् । पूर्वमा स्थानीय ‘इस्यु’ त धेरै छन् । तर पनि राष्ट्रिय ‘इस्यु’ बनेका दुई घटना नियालेका उनले...
धरानः पूर्वको मात्रै कुरा गर्ने हो भने दुईवटा घटनाले मानसपटलमा छाप छोडेको छ । भर्खरै संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको विभत्स हत्या र २०७६ जेठ ६ गते पाँचथरको आरुबोटेमा...
सुनसरीः इटहरी–४ बाट दुईजना युवा लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा झापा गौरीगञ्ज–२ बस्ने वर्ष २७ को आइतबारी हस्दा र बिहार राज्य किसनगञ्ज...
बिर्तामोडः बिर्तामोड–३ बाट लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ वर्षीय भिमराज राई र पथरी–१ का ३२ वर्षीय अनुप सुब्बा लिम्बू रहेका छन...
बिर्तामोडः झापामा एक प्रहरी जवानको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ । पोखरीमा डुबेर प्रहरी जवानको मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाको पाख्रीबास नगरपालिका– १४ घर भएका २५...
धरानः सुनसरीको कोशी गाउँपालिका–८ कोशी कटान क्षेत्रबाट लागूऔषधसहित तीनजना समातिएका छन् । ६० बोतल डाइलेक्स डीसी, २४ पत्तामा १००८ थान स्पास्मोप्रोक्सीभन क्याप्सुल र भारतीय नगद रु. २० हजारसहित तीनजना पक्राउ...
धरानः सुनसरीको इटहरी–१९ का वडाध्यक्ष नारायण चौधरीलाई धम्की दिई २० लाख रुपैयाँ माग्ने युवा पक्राउपछि सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले अपरिचित ब्यक्तिले फोन गरी...
फुङ्लिङ: ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको...
धरानः झापा भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय सुमन तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend