Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बनेको छ । अहिले चिकित्सक, नर्स, विद्यार्थी, कर्मचारी, सम्पूर्ण पेशागत हकहितका लागि सङ्गठनहरु फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) लगायतको आन्दोलन जारी छ ।...

  • ५ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

सुनसरीः सुनसरी इटहरी उपमहानगरपालिका १७ बडहर की ५० वर्षीया लताकुमारी श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार दिउँसो साढे १ बजे आफ्नै घर आँगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुर: जिल्ला प्रहरी कार्यालय उदयपुरले नक्कली प्रहरी बन्दै पैसा असुल्ने तीनजनालाई त्रियुगा बसपार्कबाट पक्राउ गरेको छ । सिभिल प्रहरीको नाममा पैसा माग्ने तीनजना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो । त्रियुगा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले आन्दोलनस्थलमै नाचगान गरेका छन् । बिहीबार तीजको पनि दिन भएको र आन्दोलनरत चिकित्सक, नर्स, विद्यार्थी, कर्मचारी, सम्पूर्ण पेशागत हकहितका लागि सङ्गठनहरु फ्याकल्टी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँँको उम्लिङमा अज्ञात समूहले विभत्स हत्या गरेका ६ जनाको धरानमा पोष्टमार्टम भएको छ । सोमबार अज्ञात समूहले ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँँको उम्लिङमा अज्ञात समूहले विभत्स हत्या गरेका ६ जनाको धरानमा पोष्टमार्टम भएको छ । अहिले पोष्टमार्टम सकेर इटहरीस्थित बुढीखोलामा अन्त्येष्टी गरिएको छ । ‘धरानमा पोष्टमार्टम सकेर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः संखुवासभाको मादी–१ उम्रिङस्थित खोलागाउँमा भएको हत्या प्रकरणमा नयाँ तथ्य खुल्दै गएको छ । प्रहरीले उनीहरुको घरबाट ४ लाख ७१ हजार रुपैयाँ र केही सुनसमेत फेला पारेको जनाएको छ ।...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

संखुवासभाः संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या घटनाको अनुसन्धानपछि प्रहरीले शव धरान पठाएको हो । प्रहरीले ६ वटै शव पोस्टमार्टमका लागि धरान पठाएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बेलबारीः मोरङको बेलबारी नगरपालिका ८ बलुही का ७४ वर्षीय भविलाल सहनीलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआटी समूहबाट खटिएको प्रहरी टोलीले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङ मिक्लाजुङ गाउँपालिका ६ का २९ वर्षीय दीपक लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घर कोठामा बिजुलीको बत्ती बनाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको गोदावारी अस्पताल...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः विशेष अदालतले चार करोड रुपैयाँको अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासलाई एक करोड रुपैयाँ धरौटी माग गर्ने...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

संखुवासभाः  संखुवासभाको मादी घटना अझै रहस्मय रहेको छ । मादी नगरपालिका– १, खोलागाउँका एकै परिवारका ६ जनाको वीभत्स हत्या घटना अझै रहस्यमय नै रहेको छ । सोमबार बिहान ६...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः झापाको कचनकवल गाउँपालिका–६ स्थित भित्री पक्की सडक खण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार राति साढे ८ बजे सो दुर्घटना भएको हो । गम्भीर घाइते वर्ष ३७...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः संखुवासभाको मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको बीभत्स हत्या घटनाको अनुसन्धानका लागि धरानबाट हिँडेको तालिमप्राप्त कुकुर, चिकित्सक र प्रहरीको टोली सोमबार साढे ८ बजे घटनास्थल पुगेको छ...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः सम्झौताबमोजिम बिमा रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । सोमबार महासंघ मोरङ शाखाको तर्फबाट सचिव नेत्र पि अधिकारीले...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend