धरानः सधैंजसो पानीकै लागि मुहान चहार्दै दौडिरहेका धरानका मेयर हर्क साम्पाङले पानी ल्याउन लागिपरेका छन् । शनिबार उनी दुई चारजना साथीहरुसँग धरान–२० विष्णुपादुका मन्दिर मुनि पानीको मुहान भएको ठाउँमा पुगेका...
धरानः धरान उपमहानगरबासीले नवनिर्वाचित मेयर, उपमेयर र वडाध्यक्षसँग कस्तो गुनासो राख्लान् ? तर अझैपनि धरानमा खानेपानीकै विषयमा गुनासो पोख्ने गरेको पाइएको छ । मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो...
धरानः धरान बिजुलीका तारले गर्दा पनि हेरिनसक्नु अवस्थाको छ । बिजुली अलपत्र र असरल्ल तारहरुले धरानको सुन्दरतालाई जिस्काइरहेको भान हुन्छ । स्माट बन्ने रहर गर्ने धरान शहरको जताततै लत्रिएको...
धरानः धरान उपमहानगरपालिकाको कार्यपालिकाको दोस्रो बैठक सौहाद्रपूर्णरुपमा सम्पन्न भएको छ । यसअघि मेयर र वडाध्यक्षहरुबीचको असमझदारीका कारण बैठकमा बहसदेखि चर्काचर्की समेत भएको थियो । यसअघिको बैठकअघि मेयर, उपमेयर र वडाध्यक्षबीच...
धरानः धरानस्थित सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण गरिएको छ । मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा, धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललगायत धराने जनता, विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मिलित टोलीले विभिन्न...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू खोला उत्खनन र दोहनको पक्षमा नरहेको बताएका छन् । उनले आफूले खोला उत्खनन र दोहन गर्न हुँदैन भनेर प्रस्ताव ल्याएर अघि बढेको बताएका...
धरानः बिहीबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक डाकिएको थियो । बैठकअघि धरान उपमहानगरपालिकाअगाडि स्थानीयबासीले धर्ना दिएका छन् । धरानका मेयर हर्क साम्पाङ ‘अघि बढ्नुहोस् हामी साथ छौं’ भन्दै उनलाई साथ दिन...
धरानः गत वैशाख ३० गते सम्पन्न निर्वाचनपछि धरान उपमहानगरपालिका कार्यपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ । मेयर, उपमेयर साथै जनप्रतिनिधि सम्मिलित बैठक केही निर्णय सार्वजनिक गर्दै सम्पन्न भएको छ ।...
धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) कहिले भानुचोकमा झाडु लिएर फोहोर टिप्दै हिँड्छन् भने कहिले धरानका सडक वरपरका फोहोर सङ्कलन गर्दै धरानलाई ‘क्लिन सिटी’ बनाउनुपर्छ भन्ने सन्देश छर्दै हिँडिरहेका...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि कार्यदल बनिसकेको छ । तर घोपा बचाऊ अभियानमा लागेकाहरुले अहिले पनि आन्दोलन चर्काइरहेका छन् । गत सोमबार भएको वार्तामा कार्यदल बनेको...
धरानः धरानमै एउटा स्कुल छ, जहाँ कक्षा–३ मा एकजना मात्रै विद्यार्थी छन् । धरान-५ ढिङ्गाबारीस्थित जनता प्राविमा एउटा कक्षामा एकजनामात्रै विद्यार्थी रहेका हुन् । कक्षा-३ मा पढ्ने एक्ली छात्रा हुन् विन्दु...
धरानः धरानका मेयर हर्क साम्पाङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीबीच सोमबार मेयरको कार्यकक्षमा वार्ता भएको छ । वार्तामा बीपी प्रतिष्ठानलाई कसरी सुधार गर्ने भन्ने विषयमा केन्द्रित थियो । मेयर...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि पाँच सदस्यीय कार्यदल बनेको छ । धरान उपमहानगरपालिकाबाट एकजना, आन्दोलनरत पक्षबाट दुईजना र प्रतिष्ठानका तर्फबाट दुईजना गरेर पाँच सदस्यीय कार्यदल बनेको...
धरानः लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार अहिले पनि घरघरमा पुगिरहेका छन् । मतदातालाई धन्यवाद दिन उनीहरु घरघर पुगिरहेका हुन् । गठबन्धनबाट मेयर पदमा उठेका उम्मेदवार किशोर राई, उपमेयर पदका उम्मेदवार अइन्द्रविक्रम...
धरानः भानुचोकमा मेयर हर्कराज राई (हर्क साम्पाङ) पुग्दा केही सर्वसाधारण खदा लिएर पुगेका थिए । त्यतिबेला उनले खदा लगाउँदै भने– झाडु लिएर आउनु भनेर आह्वान गरेको त खदा पो...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend