धरानः इजरायलमा कार्यरत धरान–११ की ठूलीचन्द्र कोइ राईले धरानको खानेपानीको लागि पाइप सहयोग गरेकी छिन् । ...
धरानः शनिबार अघिल्लोपटकको शनिबारभन्दा धेरै श्रमदानका लागि पुगेका छन् । मेयर हर्कराज राई साम्पाङको आह्वानमा सयौं जनता श्रमदानका लागि पुगेका हुन् । सर्दुखोलामा इन्टेक निर्माण भइरहेको छ । शनिबार नै...
धरानः धरानका मेयर साम्पाङ धरधरी रोएका छन् । शनिबार बिहान ७ बजेदेखि निशाने खोलामा मेयर साम्पाङले बृक्षारोपणका लागि आह्वान गरेका थिए । सोंचेभन्दा धेरै जनता आँप, लिची, कटहरलगायत मखमली, सयपत्री...
धरान-१६ स्थित युएन, नवोदय कलेज होटल म्यानेजमेन्ट, विज्ञान, म्यानेजमेन्ट, कम्प्युटर विज्ञन, विषय अध्ययनका लागि प्रदेश १ कै उत्कृष्ट कलेजका रुपमा लिन सकिन्छ । ‘शिक्षा नै परिवर्तनको मूल संवाहक हो’...
१०० दिनमा प्रायः कामको मूल्याङ्कन गर्ने गरिन्छ तर मेयर साम्पाङले भने १०० दिन नपुगी आशा जगाइसकेका छन् । निर्वाचित बनेको लगभग दुई महिना नपुग्दै उनको चर्चा जति छ, त्यति...
धरानः धरानमा हाइकिङ गीत सार्वजनिक भएको छ । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ) ले सो गीत सार्वजनिक गरेका छन् । मेयरकै समेत स्वर भरिएको गीत हाइकिङमा...
धरानः शनिबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङसहित पुगेका बताउने धरान उपमहानगरपालिकाका खानेपानी बोर्डका निर्देशक राजु पोख्रेल पनि उत्साहित थिए । उनी फोनमा कुराकानी गरिरहेका थिए– हैट आज त...
धरानः शुक्रबार साँझ ५ बजे धरानको विजयपुर गीत, कवितामय बनेको छ । धरानका मेयर हर्क साम्पाङको आह्वानमा धरान–१४ स्थित विजयपुर चोकैमा लागूऔषध सचेतना कार्यक्रम थियो । कार्यक्रममा मेयर साम्पाङबारे लेखिएका...
धरानः धरानबासी पानी खुवाउन अहिले धरानको निशाने खोलामा जनश्रमदान इरहेको छ । पकुवा खोलाबाट पानी ल्याउँदा जसरी धराने जनता स्वतःस्फुर्त श्रमदानमा जुटेका थिए, त्यहाँ पनि त्यसरी नै धरानबासी श्रमदानमा जुटिरहेका...
धरानः धरानमा मेयर हर्क साम्पाङको ‘अफर’ मा कविता जनचेतनामूलक कविताहरू सुनाइएको छ । मेयर हर्कराज राई (साम्पाङ) ले धरान–१३ स्थित जिरोप्वाइन्टमा लागूऔषधविरुद्धका जनचेतनामूलक गीत, कविताहरु लिएर आउन आफ्नो फेसबुक पेजमार्फत्...
धरानः मङ्गलबारको उखरमाउलो गर्मी । जक्सनः सर्दुको बगर । सर्दुको बगरमा लामबद्ध भएर धरानबासी खटिरहेका छन्, जनश्रमदान गरिरहेका छन् । भनौं, पकुवाको पानी सर्दुखोला कटाउन बाँकी छ । पाइप...
धरानः सोमबार धरान उपमहानगरपालिका परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भएको थियो । त्यतिबेला धरान–१६ स्थित भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले गुनासो पोखेका थिए– स्कुल लथालिङ्ग र भताभुङ्ग अवस्थामा...
धरानः धरान उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाबाट उपलब्ध गराइएको सेवा विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको प्राङ्गणमा आयोजित सुनुवाइमा सरोकारवालाहरुले चुस्तदुरुस्त...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीबाट एसइई दिएकी छात्रा प्रकृति खापुङले पुरस्कार रकमले असहायलाई सहयोग गरेकी छिन् । धरान छाताचोकमा रहेको अपाङ्ग पुनस्थापना केन्द्रमा पुगेर उनले सहयोग गरेकी हुन् । उनले...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) नयाँ नयाँ काम गर्ने जोश, जाँगर देखाइरहेका छन् । जनताको श्रमदान र मेयर साम्पाङको जनश्रमदानबारे अहिले सर्वत्र चर्चा र तारिफ पनि छ ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend