Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
टिभी

धरानः धरान उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाबाट उपलब्ध गराइएको सेवा विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको प्राङ्गणमा आयोजित सुनुवाइमा सरोकारवालाहरुले चुस्तदुरुस्त...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीबाट एसइई दिएकी छात्रा प्रकृति खापुङले पुरस्कार रकमले असहायलाई सहयोग गरेकी छिन् । धरान छाताचोकमा रहेको अपाङ्ग पुनस्थापना केन्द्रमा पुगेर उनले सहयोग गरेकी हुन् । उनले...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) नयाँ नयाँ काम गर्ने जोश, जाँगर देखाइरहेका छन् । जनताको श्रमदान र मेयर साम्पाङको जनश्रमदानबारे अहिले सर्वत्र चर्चा र तारिफ पनि छ ।...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–११ मा पानी ल्याउन सयौं जनताले श्रमदान गरेका छन् । धरान २० मा रहेको पकुवा खोलाबाट पानी ल्याउने भनेर मेयर हर्कराज राई साम्पाङले आह्वान गरेसँगै श्रमदानबाटै काम भएको हो...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ)ले धराने जनतालाई जसरी पनि पानी खुवाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार पकुवा खोलाबाट पानी ल्याउन पाइप तान्दै जनश्रमदान गरिसकेपछि पत्रकारहरुसँगको कुराकानीमा उनले सो...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले आफू प्रत्येक शनिबार पनि जनताकै काममा खटिरहने उद्घोष गरेका थिए । उनी त्यही प्रतिबद्धता अनुसार खटिपनि रहेका छन् । पकुवा खोलाबाट पानी...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) अहिले धरान उपमहानगरपालिकामा सन्देश छरिरहेका छन् । धरानलाई लागूऔषध दुव्र्यसनमुक्त शहर बनाउन लागिपरेका छन् । प्रत्येक शुक्रबार सडकमा निस्किएर ‘दुव्र्यसनमुक्त धरान’ बनाऔं भन्ने घोषणा...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९–८० बजेट सर्वसम्मत पारित भएको छ । बिहीबार भएको ११ औं नगरसभाले सो बजेट पारित गरेको प्रवक्ता मनोज भट्टराईले जानकारी दिए । गत असार...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकमा २० वटा एजेन्डामाथि छलफल भएको छ । छलफलले केही महत्वपूर्ण निर्णय पनि भएको छ । धरानको तीनकुनेदेखि छाताचोकसम्म कोही कसैले...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१८ स्थित कार्मेल हाइस्कुलले ‘एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२’ का बिजेता छिरिङ तामाङलाई सम्मान गरेको छ । सोमबार स्कुल प्राङ्गणमा विद्यार्थीहरुका बीच उनलाई सम्मान गरेको हो । स्कुलकी प्रिन्सिपल...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः फूलबुट्टे सारीलगायत अन्य गीत गाएर चर्चाको शिखरमा रहेकी गायिका मिलन नेवारले धराने दर्शकको मन जितेर फर्किएकी छिन् । धरान–१५ स्थित चुम्लुङ हिममा प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१८ स्थित कार्मेल हाइस्कुलका छात्र छिरिङ तामाङ र सिदार्थ इङलिस बोर्डिङ स्कुल विराटचोककी नुमा लिम्बूले प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट-१ सिङ्गीङ आइडल सिजन-२ र डान्सिङ स्टार...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) कोशीको पानी ल्याउन टोलीसहित आइतबार (भोलि) कोशी नदीमा पुग्ने भएका छन् । हाम्रो कोशी आवाज डटकमसँगको कुराकानीमा उनले सम्भवतः भोलि नै कोशी पुग्ने जानकारी...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान-२० विष्णुपादुकास्थित पकुवा खोलाबाट पानी ल्याउने घोषणा गरेपछि धराने जनताले पनि स्वतस्फुर्तरुपमा साथ दिएका छन् । केहीदिनदेखि पकुवा खोलाबाट पानी ल्याउन धराने जनताले...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० को लागि नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा धरान नगर क्षेत्रमा बढिरहेका बाँदरजन्य क्रियाकलापहरु नियन्त्रण गर्न कार्यक्रम ल्याइएको जनाइएको छ...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend