धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले फरक क्षमता भएकाहरुलाई आफैंले खाना बनाएर खुवाएका छन् । धरान-१ स्थित अपाङ्ग पुनस्थापना केन्द्रमा रहेका बालबालिका, वृद्धवृद्धाहरुलाई उनीहरुले खाना बनाएर खुवाएको प्रिन्सिपल मिलनकुमार राईले...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले आफूले सत्य बोल्दा गालीगौलजमा उत्रिएको बताएका छन् । धरान–१५ स्थित विशाल चौकमा आयोजित लागूऔषधविरुद्धको अभियानका क्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।...
धरानः उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका ७ गोबाटारका बस्नेत परिवारका दम्पत्ति र उनीहरुका एक छोराको हत्या भएको हो । गाउँकै एक युवाले खुकुरी प्रहार...
धरानः धरान उपमहानगरपालिकाले अनलाइनबाटै नक्सा पास गर्न सुरू गरेको छ । कागतजातबिहीन उपमहानगरको अवधारणाअनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपिएस) कार्यान्वयनमा ल्याएसँगै अनलाइनबाटै नक्सापास शुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ । ईभीपिएस सफ्टवेयर...
सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित चतरा–झुम्का नहरमा नुहाउने क्रममा दुईजनाको डुबी मृत्यु भएको छ । नहरमा नुहाउने क्रममा बराहक्षेत्र–४ कि ३६ वर्षीया शोभा खडका र डिकबहादुर खड्काको १४ वर्षीया छोरी...
धरान उपमहानगरपालिका–८ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–८ का ३९ वर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान–१५ का २९ वर्षीय विनोद दर्नाल रहेका छन् । १...
धरानः नेपाल फोटो पत्रकार महासंघ सुनसरीको दोश्रो अधिवेशन भाद्र १५ गते बुधबार धरान ४, भेडेटार (काम्फेक) स्थित होटल बेस क्याम्पमा सम्पन्न भएको छ । फोटो पत्रकार महासंघको केन्द्रीय सदस्य उपेन्द्र...
धरानः धरान उपमहानगरपालिका–६ का २३ वर्षीय इशानबहादुर कार्कीको डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा...
धरानः जनता समाजवादी पार्टी सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रीय समितिले आगामी मंसिरमा हुन गैरहेको संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको नाम प्रस्ताब गरेको छ । जनता समाजवादी पार्टी क्षेत्रीय...
धरानः धरान-१५ का एक व्यक्तिले आफैमाथि खुकुरी प्रहार गरेका छन् । धरान-१५ का चन्द्रबहादुर बराइलीले मादक पदार्थ सेवन गरी आफैमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनले खुकुरी आफ्नै...
धरानः अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘रयाप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी बब नामले लोकप्रिय बनेका रयापर सुदीप भण्डारी पहिलोपल्ट धरानमा आगामी भदौ २५ गते...
धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई बिबिएस दोश्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले शनिबार स्वागत गरेका छन् । धरान-१९ स्थित ब्रिटिस कम्युनिटी हलमा एक कार्यक्रमका...
धरानः परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २३ औं संस्करण सम्पन्न गरेको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण गरिएको सो निःशुल्क क्लिनिकमा विशेषगरी मुटु,...
विराटनगरः लघुकथा समाजले लघुकथाको विकास र विस्तारमा पुरयाएको योगदानस्वरुप धरान सुनसरीकी इन्दु तोदी र सप्तरीका मनोहर पोखरेललाई सम्मान गरेको छ । लघुकथा समाज नेपाल प्रदेश १ द्वारा विराटनगरमा आयोजत १४...
धरानः धरानमा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिनभरी नै धरानमै रहे । करिब ९ बजे नै धरान आइपुग्ने समय भएपनि उनी करिब साढे ११ बजे धरान प्रवेश...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend