Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन शुरू गर्ने भएको छ । धरानका मेयर हर्क साम्पाङले मंगलबार सो विषयको जानकारी दिँदै ट्राफिक नियम प्रभावकारी बनाउन सबैलाई आग्रह गरेका छन्...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हराउन लागिपर्ने नेताहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ । धरान १२ नम्बर वडा समितिको जेठ २३ गतेको बैंठकले पार्टीका उम्मेदवार हराउन लागिपर्ने...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गत वैशाख ३० गते सम्पन्न निर्वाचनपछि धरान उपमहानगरपालिका कार्यपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ । मेयर, उपमेयर साथै जनप्रतिनिधि सम्मिलित बैठक केही निर्णय सार्वजनिक गर्दै सम्पन्न भएको छ ।...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानमा अग्लो बुद्धको मूर्ति निर्माण भएको छ । धरान–४ धरान–४ छोटी मोरङमा ४० फिटको बुद्धको मूर्ति स्थापना भएको हो । सो मूर्तिको प्रदेश प्रमुख पर्शुराम खापुङले अनावरण गरेका छन्...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजका छात्रछात्रा पुरस्कार प्रदान गरिएको छ । भलिबल, फुटसल, बास्केटबल, टेबलटेनिस, चेस, ब्याडमिन्टनमा विजेता बनेकाहरुलाई सम्मान गरिएको कलेजका प्राचार्य भाष्कर पौडेलले जानकारी दिए । यस्तै,...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) कहिले भानुचोकमा झाडु लिएर फोहोर टिप्दै हिँड्छन् भने कहिले धरानका सडक वरपरका फोहोर सङ्कलन गर्दै धरानलाई ‘क्लिन सिटी’ बनाउनुपर्छ भन्ने सन्देश छर्दै हिँडिरहेका...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः परिवर्तनका लागि सामाजिक अभियानले सामाजिक स्वास्थ क्लिनिकको १७ औं संस्करण सिद्धिनेवा ः परिषद् , धरान–७ को सहकार्यमा सम्पन्न गरेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण गरिएको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः एसइई आइडलको दोस्रो अडिसन सम्पन्न भएको छ । अडिसनबाट ३९ जना सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदेश नम्बर १ ब्यापी वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१४ विजयपुरकी मेरिका बाँस्कोटा ‘दि हिडन ट्रेजर’ द्वारा आयोजित मिस नेपाल–२०२२ को फाइनलमा पुगेकी छिन् । देशभरिबाट करिब ८ सय जना युवतीहरुले मिस नेपालमा भाग लिन आवेदन दिएका थिए...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा नेपाली कांग्रेसले पराजय भोग्नुपरेकोमा दुःख लागेको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस धरान उपमहानगर कार्य समितिद्वारा धरान किचनको सभाहलमा आयोजित निर्वाचित जनप्रतिनिधि, उपविजेतालगायतलाई आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि कार्यदल बनिसकेको छ । तर घोपा बचाऊ अभियानमा लागेकाहरुले अहिले पनि आन्दोलन चर्काइरहेका छन् । गत सोमबार भएको वार्तामा कार्यदल बनेको...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानमा क्लाउड नाइन लाउञ्ज एण्ड बार सञ्चालनमा आएको छ । भानुचोकनजिक धरान-९ पुतली लाइनको सैलुङ डिपार्टमेन्टल स्टोर र लक्ष्मी बैंक भएको भवनको सबैभन्दा मथिल्लो तलामा सो बार सञ्चालनमा आएको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा १७ औं जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाइएको छ । ‘सम्पूर्ण उत्पीडित दलित शिल्पी एक होऔं’ भन्ने नाराकासाथ यस्तो दिवस मनाइएको हो । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा एक...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमै एउटा स्कुल छ, जहाँ कक्षा–३ मा एकजना मात्रै विद्यार्थी छन् । धरान-५ ढिङ्गाबारीस्थित जनता प्राविमा एउटा कक्षामा एकजनामात्रै विद्यार्थी रहेका हुन् । कक्षा-३ मा पढ्ने एक्ली छात्रा हुन् विन्दु...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न पदहरुमा विभिन्न व्यक्तिलाई नियुक्त गरिएको छ । उपकूलपतिले नै उनीहरुलाई नियुक्त गरेका हुन् । प्रतिष्ठानको सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन प्रवक्तामा...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend