धरानः धरान उपमहानगरपालिकामा दलहरुलाई स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले आच्छुआच्छु पारेका छन् । मतगणना सुरू भएयता कहिले दोस्रो र कहिले तेस्रो बन्दै आएका उनी अहिले पहिलो बनेका हुन् । धरान उपमहानगरापालिकाको पछिल्लो...
धरानः शिक्षा नै देश निर्माणको आधारशीला भन्ने मूल उद्देश्यका साथ २०४९ सालमा स्थापना भएको धरान–८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुल २५ वर्ष पुगेर रजत जयन्ती पनि मनाइसकेको छ ।...
धरानः धरानमा २७ हजार ६ सय ८७ मतगणना भइसक्दा रुखभन्दा लौरो झिनो मतले मात्रै पछाडि छ । पछिल्लो मत परिणामअनुसार मेयरमा किशोर राईले ७ हजार ८ सय ९० मत ल्याएका...
धरानः धरान-११ सयपत्री मार्गमा अवस्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुल जमानाअनुसारको शिक्षा दिने विद्यालय हो । सर्वसुलभ गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षा भन्ने नाराका साथ स्थापित विद्यालय अहिले समयअनुसार चलिरहेको विद्यालय...
धरानः धरान उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार किशोर राई (रुख) ले अग्रता कायम राखेका छन् । हालसम्म पनि उनले अग्रता कायम गरेका हुन् । पछिल्लो गणनाअनुसार राईले ७ हजार ७ सय १७...
धरानः धरान उपमहानगरपालिकामा यसपटक कम मत खसेको छ । धरान–१ मा ३१४९ मतदाता रहेकोमा १९८३ मत, धरान–२ मा २३०६ मतदाता रहेकोमा १४८२ मत, धरान–३ मा ३१२१ मतदाता रहेकोमा १९८९ मत...
धरानः धरानमा जनप्रतिनिधि छान्न जनता जुर्मुराएका छन् । धरानमा स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले धरानमा शान्तिपूर्णरुपमा मतदान...
धरानः धरानमा बिहानैदेखि मतदान शुरु भएको छ । यसपटक पनि धरानमा उत्साहजनकरुपमा सहभागिता जनाएर मतदाताले मत खसालिरहेका छन् । सिंहदरबारको अधिकारलाई गाउँगाउँमा पुरयाउने भनिएको निर्वाचनमा लामबद्ध भएर समेत मत...
धरान-१६ स्थित चन्द्र संस्कृत माविको मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी । तस्वीरः हाम्रो कोशी आवाज धरानः धरानमा सुरक्षाकर्मी बिहीबार नै मतदानस्थान तथा केन्द्रको सुरक्षामा खटिइसकेका छन् । धरानमा शुक्रबार हुन लागेको...
धरानः निर्वाचन आयोगले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् । भोलि स्थानीय तहका ७५३ वटै पालिकामा...
धरानः धरानलगायत देशभर भोलि अर्थात् शुक्रबार स्थानीय तह निर्वाचनको हुँदैछ । निर्वाचनका लागि धरानमा पनि आवश्यक तयारी पूरा भएको छ । धरानका १०७ वटा मतदान केन्द्रबाट एकसाथ मतदान हुँदैछ ।...
धरानःमतदानको दिन सार्वजनिक सवारी चलाउन नपाइने भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको हो । उम्मेदवार वा उम्मेदवारको निर्वाचन...
धरानः धरान-१८ स्थित जेम आवासीय माविमा पुरस्कार वितरण तथा अभिभावक दिवस सम्पन्न भएको छ । स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा महेन्द्र क्याम्पसका लेक्चर तथा धरान मोडल कम्पनकिा डाइरेक्टर जीवन राईको प्रमुख...
धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलले २०७९ सालको नतिजा प्रकाशन गरेको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशनका साथै अभिभावकसँग भेटघाट कार्यक्रम राखिएको स्कुलका सञ्चालक, प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार अभिभावकको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा कक्षा, स्कुल ‘टपर’ विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend