धरानः नयाँ निर्वाचित भई आउने नगर प्रमुखका लागि बिहीबारदेखि धरान उपमहानगरपालिका कार्यालयको कुर्सी खाली गरिएको छ । मेयर तिलक राईले विदाइ ज्ञापन कार्यक्रम आयोजना गरी मेयरसहितका नयाँ निर्वाचित जनप्रतिनिधिहरु खाली...
धरानः धरान–१८ स्थित डिपोट स्कुल शिक्षा क्षेत्रमा चिरपरिचित नाम हो । लाहुरेले चलाएको विद्यालय अहिले स्थापित छ मात्रै छैन शैक्षिक क्षेत्रमा उदाहरणीय पनि बन्दै गएको छ । ०३० सालदेखि...
धरानः धरानको वडा नं १२ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । यसअघि वडाध्यक्ष र वडा सदस्य भइसकेका जनप्रतिनिधि नै यसपटक पनि दोहोरिएर आएका हुन् । वडाअध्यक्षमा नेकपा एमालेका...
धरानः धरानबाट प्रकाशित ‘दिब्य रोशनी’ साप्ताहिक पत्रिकाको १८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवका अवसरमा धरानलाई कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका तीनजना पत्रकार र एकजना सामाजिक अभियन्ता सम्मानित भएका छन्...
धरानः धरान–१६ स्थित युएन कलेज एण्ड नवोदय प्लस टु ले १० वर्ष पुरा गरेको अवसरमा भव्यरुपमा दशक महोत्सव मनाउने भएको छ । यही जेठ ७ गते स्थापनाको १० वर्ष पूरा...
धरानः धरानमा हुने भनिएको प्रदेश १ स्तरीय गायन प्रतियोगिता वाइवाइ (एसइई आइडल सिजन २) र नृत्य प्रतियोगिता (डान्सिङ स्टार सिजन १) को अडिसन जेठ १४ गतेदेखि हुने भएको छ...
धरानः धरान उपमहानगरपालिकामा धेरै वडामा नेकपा एमालेले जीत निकालेको छ । पछिल्लो मत परिणामअनुसार धरानमा एमालेले ७ वटा वडा जितेको हो । धरान–२ मा रमेश राई, धरान–४ मा धनबहादुर राई, धरान–५...
‘गुणस्तरीय शिक्षा’ को नारा दिएर २०४५ सालमा स्थापना भएको धरान–१२ स्थित सुनाखरी एकेडेमी पहिला थोरै विद्यार्थीबाट सुरु भएको थियो । ‘यो घडीसम्म आइपुग्दा हामीले गुणस्तरीय शिक्षा मात्रै प्रदान गरेनौं, देश–विदेशसम्म...
धरानः धरानको मेयर पदमा हर्क साम्पाङको अग्रता कायम नै छ । ३० हजार ४६४ मतगणना हुँदा उनले १४० मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार मेयरमा साम्पाङको लौरो चुनाव...
धरानः धरान–१९ मा नेकपा एमालेले प्यानलै जितेको छ । वडाध्यक्षमा पूर्णप्रसाद लिम्बूले ९२८ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजकुमार थोप्राले ८५४ मत ल्याएका थिए । उनको...
धरानः धरान उपमहानगरपालिकामा दलहरुलाई स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले आच्छुआच्छु पार्दै लगेका छन् । धरान उपमहानगरपालिकाकाको पछिल्लो मत परिणामअनुसार स्वतन्त्रका उम्मेदवार हर्कले कांग्रेस र एमालेलाई पछाडि पारेका छन् । पछिल्लो मत परिणामअनुसार...
धरानः धरानमा विवादका कारण स्थगित भएको धरानको मतगणना कार्य सुचारु भएको छ । पौने ९ बजेदेखि मतगणना कार्य सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । दलहरुबीच विवादमा रहेको...
धरानः गुणस्तरीय शिक्षाको नारा दिएर २०६४ सालमा स्थापना भएको धरान–१५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुल शुरूमा थोरै विद्यार्थीबाट शुरु भएको थियो । प्ले गु्रपदेखि कक्षा–१२ सम्म अध्ययन–अध्यापन हुने विद्यालयमा...
धरानः धरान–११ स्थित लिवर्टी रेसिडेन्सियल स्कुलले विशेषतः व्यावहारिक शिक्षामा जोड दिँदै अघि बढेको छ । शैक्षिक प्रणाली, संस्कार, रहनसहन, संस्कृति, वातावरण र समाज चिनाउन विद्यालयले भूमिका खेलेको प्रिन्सिपल भगत...
धरानः धरान-२० को मतगणना जारी रहँदा विष्णुपादुका मतदानस्थलको मतपत्रमा त्यहाँका अधिकृतको हस्ताक्षरबिनाको मतपत्र फेला परेपछि धरानस्थित निर्वाचन अधिकृतको कार्यालय तोडफोड भएको छ । धरानस्थित निर्वाचन कार्यालयका प्रमुख पुष्करराज नेपालको राजीनामा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend