धरानः धरान उपमहानगरपालिकाको नवनिर्वाचित मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो पहिलो प्राथमिकता खानेपानी नै रहेको बताएका छन् । मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँगको कुराकानीमा उनले खानेपानीका लागि धराने काकाकुल बन्दै...
धरानः अग्रज पत्रकार भवानी बराल लेख्छन्- जनताले लौरो लगाएको यो नौलो नौतुन कुरा भने होइन । उहिले पञ्चायतकालमा थर्के ढकाल (धरान) आदि पात्र उभ्याएर पञ्चायतलाई लौरो लगाएको घटना ताजै...
धरानः धरान उपमहानगरपालिकाको मेयरमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा ४२२ मत मात्रै ल्याएका उनले यसपटक २० हजार मत ल्याउन सफल भएका छन् । शुरुवातदेखि नै...
धरानः धरान–१६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार मुरारी भट्टराई २ हजार ४४ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कार्कीले...
धरानः प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्वाहाम्फे (राई) ले काठमाडौं र धरानका जनता सचेत बनेकोमा धन्यवाद दिएकी छिन् । धरान–१६ स्थित युएन, नवोदय कलेज १० वर्ष पूरा गरेको...
धरानः वैशाखे पूर्णे अर्थात् उभौली चाडको रौनक किराती समुदाय बाहुल्य क्षेत्रहरूमा अझै छँदैछ । उभौलीलाई राईहरुले साकेला उभौली, लिम्बूहरूले यक्वा तङनाम, याक्खाहरूले युच्याङ र सुनुवार जातिले फोल ष्याँदर भनी मनाउने...
धरानः नेपाली कांग्रेसका लोकेन्द्र फागो धरान–११ को वडाध्यक्षमा विजयी बनेका छन् । अन्य सदस्यमा भने नेकपा एमालेले जितेको छ । सो वडामा ५ हजार ५०३ मत खसेको थियो । फागोले...
धरानः धरान उपमहानगरपालिकाको मेयरका लागि हर्क साम्पाङले मतान्तर बढाउँदै लगेका छन् । अहिलेसम्म धरानमा १७ वडाको मत गणना सम्पन्न भइसकेको छ । पछिल्लो मतगणनाअनुसार हालसम्म धरानमा १, २, ३, ४,...
निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि काफ्ले (बीच) । फाइल तस्वीरः हाम्रो कोशी आवाज धरानः धरान-१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले फेरि दोहोरिएका छन् । उनी २०७४ सालमा नेकपा एमालेबाट चुनाव लडेर...
धरान-१७ स्थित इष्टर्न एजुकेशनल एकेडेमी विद्यार्थी र अभिभावकका लागि छुट्टै पहिचान बन्न सफल भएको छ । विद्यार्थीलाई जीवनमा केही गर्न सिकाउने उद्देश्यसहित स्थापित स्कुल शिक्षामा अब्बल बन्दै मात्रै गएको...
धरानः धरान उपमहानगरपालिकामा दलहरुलाई स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङ (लौरो चुनाव चिहन) ले आच्छुआच्छु पारेका छन् । मतगणना सुरू भएयता कहिले दोस्रो र कहिले तेस्रो बन्दै आएका उनको लौरो चुनाव चिहन...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले १० वर्ष पूरा गरेको अवसरमा भव्यरुपमा दशक महोत्सव मनाउँदैछ । भोलि शनिबार धरान–१५ स्थित किरात याक्थुम चुम्लुङको हलमा भव्यरुपमा दशक महोत्सव मनाउँदैछ ।...
धरानः धरानमा स्थानीय निर्वाचन हुनुअघि नै धरान–१४ का कृष्णप्रसाद भट्टराईको नाम चर्चामा थियो । ‘अधूरा सपना पूरा गर्नुछ’ भन्दै धरान–१४ मा वडाध्यक्षमा दोहोरिने भन्दै उनी लागिपरे तर नेपाली कांग्रेसले उनलाई...
धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले अनाथ (फरक क्षमताका) बालबालिकालाई पाठ्य र खेलकुद सामग्री वितरण गरेका छन् । धरान–३ स्थित सरस्वती बालआश्रमका बालबालिकाकालाई पाठ्य र खेलकुद सामग्री वितरण गरेका...
धरानः पाँचजना दाजुभाइ जो राजनीतिमै सक्रिय छन् । सक्रिय बनेकामध्ये दुईजना दाजुभाइले गाउँपालिकाको अध्यक्षमा विजयी बनेर देखाइसकेका छन् । मत परिणामअनुसार धनकुटाको साँगुरीगढी गाउँपालिकामा जितेन्द्र रुम्दाली (राई) र ओखलढुङ्गाबाट उनका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend