धरानः तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारस्थित छकलीटारमा लिम्बूहरुको ऐतिहासिक भेला सम्पन्न भएको छ । लिम्बू थरगत सहजीकरण सयङहरुको संयोजन समितिको आयोजनामा सम्पन्न भेलामा १२० थरी लिम्बूहरुको सहभागिता रहेको थियो । यस प्रकारको...
धरानः धरान-८ स्थित तीनकुने तल दुर्घटना भएको छ । कार र बस जुध्दा केही घाइते समेत भएका छन् । दुर्घटनामा कारमा सवार दुईजना घाइते भएका छन् । घाइतेहरुको धरानस्थित बीपी...
धरानः लागूऔषध मुद्दा र चोरी मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका सुनसरी धरान उपमहानगरपालिका ७ का ४१ वर्षीय नौसाद सिद्दिकी र चोरी मुद्दाका मोरङ कटहरी...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा मदन भण्डारी राजमार्ग अन्तर्गत धरान खण्डमा पर्ने राजमार्गको स्थलगत रुपमा निरीक्षण गरिएको छ । मदन भण्डारी राजमार्गको सर्दु खोलादेखि पूर्व झापाको शान्तिनगरसम्मको प्याकेजमा...
धरानः धरान-६ स्थित पानबारीमा एटिएम सेवा सुरु भएको छ । राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ३१ गतेदेखि बैंकको शाखा पानबारीमा सञ्चालित छ ।...
धरानः बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार १० वर्ष पछि युवा गायकको रुपमा आफ्नो नयाँ गीत ‘यो मुटु त तिम्रै हो’ म्युजिक भिडियोसहित सार्वजनिक गरेका...
धरानः धरानमा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ आज ३४ औं विश्व एड्स दिवस मनाइएको छ । धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा एचआईभी रोकथाम तथा न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान...
धरानः मङ्गलबार बिहान करिब ७ बजे धरान मेघा कलेज परिसरबाट ४ वटा बसहरु इलाम जानको लागि भानुचोकबाट हुइँकिए । करिब दिउँसोको १२ बजे बिबिएस पहिलो, दोश्रो, तेश्रो र चौथो वर्षका...
धरानः आहा ! इलामको श्रीअन्तुबाट देखिने त्यो रमाइलो झुल्केघाम धरान मेघा कलेजकी बिबिएस सङ्कायमा अध्ययनरत् रहेकी र त्यहाँ पुगेकी विद्यार्थी स्वेता भुजेलले भनिन् । उनले भनिन्, ‘सुनेको मात्रै हो तर...
धरानः धरानमा घरेलु तीनपाने रक्सी र कालो बंगुरलाई ब्राण्डिङ गरिने भएको छ । धरान उपमहानगरपालिकाले तीनपाने रक्सी र कालो बंगुरको प्रवद्र्धन गर्दै स्थानीयबासीको जीवनस्तर उकास्ने उद्देश्यले नगर प्रमुख तिलक राईको...
धरानः गोधुली क्लबको आयोजना प्रत्येक वर्ष धरानमा आयोजना भइरहेको गोधुली कप फुटबल प्रतियोगिता यसवर्ष पुस २४ गतेदेखि हुने भएको छ । क्लबका पदाधिकारीकारी, सल्लाहकार तथा संस्थापकहरुको संयुक्त बैठकले यसवर्ष हुने...
धरानः धरान-१४ का आयुष राई घरको अवस्था सुधार गर्न श्रीमतीलाई घर जिम्मा लगाएर रोजगारीका लागि विदेश हान्निए । खाडी मुलुक मलेसिया पुगेर पसिना बगाए । विदेशमा काम गर्दा कमाई...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एशोसिएट प्रोफेसर डा. दीपक यादवले धरानमा अझै पनि क्षयरोगी लजाउने गरेको बताएका छन् । नेपाल क्षयरोग निवारण जिल्ला शाखा सुनसरीको आयोजनामा भएको धरान–१६...
धरानः धरान-१६ जोरसखुवास्थित मन्टेश्वरी किन्डर गार्टेनमा क्षयरोग सचेतना कार्यक्रम आयोजना भएको छ । कक्षा-१ देखि कक्षा-४ सम्मका विद्यार्थीका लागि यस्तो कार्यक्रम आयोजना भएको हो । नेपाल क्षयरोग निवारण संस्था सुनसरीको...
धरानः जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले महेन्द्र बहुमुखी क्याम्पस धरानले बिमा शीर्षकमा शुल्क लिने सेवा–सुविधा नदिएको भन्दै क्याम्पस प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार समाजवादी विद्यार्थी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend