Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान उपमहानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नका लागि एक समिति गठन गरिएको छ । बिहीबार धरान उपमहानगरका प्रमुख तिलक राईको अध्यक्षतामा बसेको सर्वदलीय छलफलले धरान १५ का...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ७८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । इटहरी–२० तरहरा सुनसरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २९ गते उनमा कोरोना पुष्टि भएको थियो ।...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सधैंजसो भीडभाड भइरहने धरानको घण्टाघर पछाडि र उत्तरतर्फको सडक लकडाउनमै पनि धमाधम काम भइरहेको छ । २ नं वडा कार्यालयको आ.व. २०७७–०७८ को पूर्वाधार शीर्षकअन्तर्गत सो सडक बन्न...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको जटिल शल्यक्रिया गरिएको छ । सर्लाहीकी ५० वर्षीया महिलाको आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । बिरामीलाई पेट...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले होम आइसोलेसनमा बसेकाहरुलाई मनोसामाजिक परामर्श दिइने तयारी थालेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले केहीदिनभित्रै यस्तो व्यवस्था गर्न लागिएको हो । ‘अहिले स्वास्थ्य महाशाखाले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीमा बैशाख ३१ गते मध्यरातीदेखि जेठ १५ गतेसम्म लकडाउन थपिएको छ । तर, यो लकडाउनलाई झन कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनएको छ । बैशाख ३१ गते राति...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । गढी–६ सुनसरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २८ गते उनमा कोरोना पुष्टि भएको थियो ।...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा मोटरसाइकल एकआपसमा जुधेका छन् । धरान-७ स्थित कोशी सडक खण्डमा दक्षिणतर्फ जाँदै गरेको को३२प ६७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को८प ६५७९ नं. को मोटरसाइकल एकआपसमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा धरान–१ का संक्रमितसहित तीनजनाको मृत्यु भएको छ । धरान–१, का संक्रमित ७० वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २८ गते उनमा कोरोना...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

चतराः बराहक्षेत्र–७ चक्रघट्टी साकेला थानमा बुधबार दुर्घटना भएको छ । टिपर र र मोटरसाइकल दुर्घटना परेका हुन् । चक्रघटीबाट बाङ्गे जाँदै गरेको बा५०प १७६१ नम्बरको होण्डा कम्पनीको मोटरसाइकल आफै अनियन्त्रित...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिएको प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति सुनसरीले घोर भत्र्सना गरेको छ । समाचार लेखेकै भरमा ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान बस्दै आएका गंगा-जमुना लिम्बू धरानस्थित पब्लिक हाइस्कुलको कक्षा–१२ मा पढ्छन् । बैंक म्यानेजर बन्ने लक्ष्यका साथ म्यानेजमेण्ट सङ्कायमा अध्ययनरत दुवैजनामध्ये जमुना गीत-सङ्गीतजस्ता प्रतियोगितामा भाग लिन रुचाउँछन् ।...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः कोभिड-१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पुरयाउन प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तहको ध्यानाकर्षण गराएको छ । प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्य समितिले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा दुई संक्रमितको मृत्यु भएको छ । धरान-३ का ४६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका युवापुस्ताले धरानका विभिन्न स्थानमा पर्चा टाँस्दै, मास्क बाँड्दै गरेका छन् । धरान–३ पालिका बजार, धरान–९ को सब्जी मण्डी, धरान–१३ मा रहेको कृषि बजारमा सचेतना कार्यक्रमस्वरुप पर्चा टाँसिएको भने...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend