Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरानमा पनि कोरोना जित्ने बढ्न थालेका छन् । आज ५० जना संक्रमित थपिएसँगै धरानमा ९८५ संक्रमित पुगेका छन् । यसमध्ये १९ जनाको मृत्यु समेत भइसकेको छ । हाल ४...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि धरानका बैंक बन्द हुने भएका छन् । धरानमा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर बैंकले सेवाग्राहीलाई प्रत्यक्ष सेवा नदिने जनाइएको छ । धरान उपमहानगरपालिकामा भएको छलफलमा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा ७० वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ । सुरुङ्गा-१ सप्तरीकी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ३१ गते उनमा कोरोना पुष्टि भएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा ५६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–१२ का संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २१ गते उनमा कोरोना पुष्टि भएको थियो ।...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः लकडाउनले खान नपाएका सडक मानवले केहीदिन सहजै खान पाउने भएका छन् । धरानको लोकतान्त्रिक चौतारीमा खाना पकाएर खानेहरुले तीनदिनदेखि बल्ल शनिबार मात्रै खान पाएको र अन्य दिनमा पनि तीन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

इटहरीः नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः लकडाउनले चकमन्नझैं शनिबार साँझको भानुचोक । वरिपरी कागको मात्रै आवाज । केही खाद्यान्न बोकेका सवारी साधनमात्रै सञ्चालित छ । भानुचोक दक्षिणमा प्रहरी बिट । भानुचोकको लोकतान्त्रिक चौतारीमुनि खाना...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानमा पनि दिनहुँ संक्रमित मरिरहेका छन् । कोरोनाकै कारण धरानमा आज (शनिबार) सम्म १७ जनाको मृत्यु भइसकेको छ । शुक्रबार र शनिबार (आज) को रिपोर्ट अनुसार धरानमा ६...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः लकडाउनले धरान चकमन्न बनेको छ । यसअघि २०७६-०७७ को लकडाउनमा पनि धरान चकमन्न बनेको थियो । त्यस्तै चकमन्नको अवस्थामा धरान पुगेको हो । समुदायस्तरमा समेत कोरोना बढेकोले सरकारले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा भूसंरक्षणमन्त्री भएका बेला सुर्दु जलाधार क्षेत्रको १...

  • ५ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः नेपाल पत्रकार महासंघ सुनसरीले पत्रकारहरुको सुरक्षाको साथमा वृत्ति विकासका विषयलाई लिएर धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईलाई ध्यानाकर्षणपत्र बुझाएको छ । ६ बुँदे मागहरु उल्लेख गरिएको ध्यानाकर्षणपत्रमा सञ्चारगृहलाई नियमितरुपमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नमस्कार सम्पूर्ण धरान नगरवासीहरुमा । आज म खत्रीधारा अवस्थित अग्नी दाहसंस्कारस्थलमा भएको विवाद सम्बन्धी केही कुरा लेखिरहेको छु । अहिलेको यो कोरोनाको भयावह स्थितिमा दिनदिनै कोरोना संक्रमितको मृत्युदर बढिरहेको...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणलाई शुन्यमा झार्ने भन्दै भोलि (शनिबार) देखि लकडाउनलाई कडा बनाउने जनाएको छ । सुनसरीमा कोरोना संक्रमणको दर नियन्त्रण हुनुभन्दा बढ्दै गएपछि प्रशासनले जेठ १५ गतेसम्म...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । केहीदिनअघि पनि धरान–१ का संक्रमित पुरुषको मृत्यु भएको थियो । धरान-१ का संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा ७० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । लहान–१० सिरहाका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २४ गते उनमा कोरोना पुष्टि भएको थियो ।...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend