धरानः धरानमा चर्चित गायक राजु लामा, धरानकी बासिन्दा नायिका मेलिना जोशी र विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा चढ्ने निर्मल पूर्जासहितको टोलीलाई भव्य स्वागत गरिएको छ । भोलि हुने धरान...
धरानः धरान जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पूर्वमन्त्री महेश आचार्यले अब जेसीजले मात्र होइन, देश विकासमा राजनैतिक पार्टीले पनि एक व्यक्ति एक पदको अवधारणा ल्याउनुपर्ने धारणा राखेका छन्...
धरानः धरानका अग्रज पत्रकार गिरिराज आचार्यको नाममा सिजनशील पत्रकारिता पुरस्कार कोष स्थापना भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको तलबभत्ताले उनको नामबाट सिर्जनशील पत्रकारिता कोष स्थापना भएको हो । २०३४...
धरानः धरानमा धरान टेन के रन नवौं नेवाः च्यारिटी २०२१ को तयारी पूरा भएको आयोजकले जनाएको छ । फागुन ८ गते अर्थात् शनिबार धरानलगायत देशभरका प्रतिस्पर्धी दौडिँदैछन् । ‘शिक्षाका लागि...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा चिकित्सकहरुले ताला लगाएका छन् । बुधबार उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी लगाइएको हो । तीन वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै चिकित्सकले...
धरानः धरान–१० कलेजरोड स्थित प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेण्टले धरानका दुई विद्यालयलाई ६ थान कम्प्युटर प्रदान गरेको छ । प्राइम भिजनले धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालयलाई ३ थान कम्प्युटर...
धरानः धरान उपमहानगरपालिकामा पनि १२ औं राष्ट्रिय जनगणनाको तयारी थालिएको छ । धरानमा ‘मेरो गणना, मेरो सहभागिता’ को मूल नारासहित यसको तयारी थालिएको हो । धरान उपमहानगरपालिकामा आगामी २०७८ जेठ...
धरानः धरान–१७ स्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयमा सरस्वती पूजाको अवसरमा १५ जना बालबालिकाहरुले अक्षरराम्भ गरेको छन् । सो कार्यक्रममा हिमालयन बैंक लिमिटेड धरान शाखाले विद्यालयको कम्प्युटर शिक्षाको लागि भनेर...
धरानः धरान–१३ स्थित पब्लिक मावि फुस्रेको भवन बन्ने भएको छ । एक करोड २७ लाख १० हजार रुपैयाँमा ९ कोठा भएको तीन तले भवन बन्ने भएको हो । धरान उपमहानगरपालिकाका...
धरानः धरान–१६ अन्नपूर्ण चोक पूर्व सञ्चालित मन्टेश्वरी किन्डर गार्टेनले भौतिक पूर्वाधारले भरिपूर्ण आफ्नै विद्यालय भवनबाट पठनपाठन सुचारु गरेको छ । सरस्वती पूजा दिनदेखि आफ्नै भवनबाट पठनपाठन थालेको हो । दुई...
धरानः २३ सयको हाराहारीमा अध्ययनरत् धरानको नमूना सरकारी स्कुल पब्लिक हाइस्कुलले तेस्रो बस थपेको छ । विद्यार्थीको चाप थेग्न नसकेपछि अर्को बस थपिएको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । ‘प्लस...
धरानः धरानमा पनि सरस्वती पूजा धुमधामसाथ मनाइएको छ । विद्या खानीकी देवी सरस्वती माताको मङ्गलबार धुमधामका साथ धरानमा विभिन्न स्कुलले सरस्वती पूजा मनाएका छन् । धरानका विभिन्न सरकारी विद्यालय, कलेज...
धरानः धरानमा दर्जनौं युवा, मजदुर र महिला नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा परित्याग गरी १०० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका हुन् । ५२ जना टेम्पो व्यवसायी, मजदुर र...
धरानः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई नै खतरामा...
धरानः धरानमा कपडा सिलाइमा पनि कमिशनको खेल भएको भन्दै सिलाइ व्यवसायी आन्दोलित बनेका छन् । सिलाइको कमिशन तथा प्रथाविरुद्ध व्यवसायी आन्दोलित बनेका हुन् । व्यवसायीले धरानमा विरोध जुलुस निकालेका छन्...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend