Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान-१२ स्थित धरान मेघा कलेजमा बिबिएस पहिलो वर्षका लागि शनिबार पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न भएको छ । ब्यवस्थापन सन्कायमा प्लस टु उत्तीर्ण गरि सकेका बिद्यार्थीहरुलाई बिबिएस पहिलो वर्षमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित रङ्गभूमि एकेडेमीले ‘प्रतिगमन’ नाटक प्रदर्शन गरेको छ । देशव्यापीरुपमा कलाकाहरुले समसामयिक संसद विघटनको विरोध गरिरहेको बताउँदै धराने नाटककर्मी एवं निर्देशक विष्णु मोक्तानले धरान-१७ रेल्वेचोकबाट प्रदर्शन गरी धरानको विभिन्न...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले बिएचएममा प्रदेश १ प्रथम बन्न सफल विद्यार्थीलाई सम्मान गरेको छ । कलेजमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा अभिभावकलाई समेत...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । धरान–४ स्थित कोशी लोकमार्ग (भेडेटार तल) मा ट्रकले च्यापेर सहचालकको ज्यान गएको हो । इटहरी बस्ने वर्ष ३० को विशाल खड्काको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानमा आयोजित पत्रकार सम्मेलनमा युवाहरु । तस्वीरः लक्ष्मण थापा धरानः धरानमा अब सामानका लागि चारैतिर भौतारिरहनुनपर्ने युवाहरुले जनाएका छन् । धरानमा ‘सप अर्डर’ नाम दिएर फलफूल, सागसब्जीदेखि लिएर फुड आइट,...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः ‘पाँचौ राष्ट्रिय हराइजन बास्केटबल कप’ यही चैत्र १४ देखि १६ सम्म हुने भएको छ । प्रदेश नम्बर १ को एकमात्र राष्ट्रिय बास्केटबल प्रतियोगिता हरेक साल हराइजन क्लब धरानको आयोजनामा,...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँकीलाई पक्राउ गरेपछि विरोध गरिएको छ । समूहनिकट अनेरास्ववियुले छाताचोकमा विरोध प्रदर्शन गरेको हो । सरकार के बोल्न पाइँदैन, बोल्न पाइन्छ, बोल्न पाउनुपर्छ, झाँक्रीलाई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले प्रतिभा देखाएका छन् । होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा अध्ययरत विद्यार्थीका लागि कलेजले ‘टयालेन्ट शो २०७७’ नाम दिइएको प्रतियोगिता आयोजना गरेको थियो । अधिकांश...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–६ स्थित पानबारीमा एक वृद्धको घाँटी रेटेर सुन लुटिएको छ । ७५ वर्षीय जयमाया लिम्बू घरमा बसिरहेको अवस्थामा उनीमाथि घाँटीको अघिल्लो भागमा काटिएको हो । भोगटे खाने निहुँले घरमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः ‘नेपाल स्टार’को उपविजेता बनेका धरानका गायक सन्देश बम्जन लामाले भोट दिने धरानेलाई धन्यवाद भनेका छन् । बुधबार बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको किचनमा आयोजित पत्रकार सम्मेलनमा उनले भोट दिने र...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-५ देउरालीका घरपालुवा पशुचौपायालाई लाग्ने रोगबाट बचाउन निःशुल्क खोप दिन सुरु थालिएको छ । सम्भावित महामारी फैलिन नदिनका लागि क्लासिकल स्वाइन फिभर, पिपिआर र खोरेत रोग विरुद्ध खोप दिन...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः र धरान उपमहानगरपालिकाले सडक किनारा, पेटीलगायत क्षेत्रमा मिचेर बिक्रीको लागि राखिएको सामान हटाइएको छ । यस्तै, टिन तेस्याएर फुटपाथ नै मिच्ने गरेर बनाइएका संरचना पनि हटाइएको छ । उपमहानगरले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका सुमन परियार गीत गाउन रुचाउँछन्, सँगै गिटार बजाउन पनि । धरानका एउटा ब्याण्डमा आवद्ध उनी विदेश पुगे तर उनले गीत–सङ्गीतलाई चटक्कै बिर्सिएनन् । विदेशमै पनि गीत–सङ्गीतमै रमिरहने...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत धरान–१७ मा पनि यो कार्यक्रम शुरु भएको छ । रोजगार कार्यक्रमअन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर तिलक राई, सामाजिक शाखाका वरिष्ठ अधिकृत गणेशप्रसाद खतिवडालगायतले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा आफ्नै साथीलाई छुरा हान्ने युवालाई प्रहरीले सार्वजनिक गरेको छ । मोरङ पथरीशनिश्चरे–६ घर भई हाल धरान–१५ बस्ने वर्ष २३ को ईश्वर परियारलाई प्रहरीले पक्राउ गरेको हो । इलाका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend