Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान उपमहानगरपालिका मेयर हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारी धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई तोकेर हिँडेपछि विवाद सतहमा आएको छ । कानुनतः स्थानीय तह सञ्चालन ऐन २०७४...

  • २ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका मेयर हर्कराज राई साम्पाङले उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारी धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई दिएर हिँडेपछि अहिले विवाद बढ्दै गएको छ । यसैबीच दशैं विदापछि कार्यालय लागेपछि समयमै...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा लागूऔषधसहित एक युवा पक्राउ परेका छन् । विराटनगर–१२ बस्ने २७ वर्षीय राकेशकुमार यादव रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरान–८ स्थित अस्थायी प्रहरी चौकी तीनकुने धरानको प्रहरी...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीमा खानेपानी कार्यालयको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । को१झ ६३३ नम्बरको खानेपानी कार्यालय भोजपुरको गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनी–६ बक्लौरी बस्ने ४५ वर्षीय दीपु चौधरीको मृत्यु...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा सरकारको हलुका व्यवहारले बजारमा, दैनिक उपभोग्य वस्तु, औषधि, लत्ताकपडा, सवारी साधनदेखि अधिकांश सामानमा उपभोक्ता ठगिइरहेका छन् । बजार अनुमनका क्रममा कैफियत भेटिए पनि ठूला–ठूला व्यापारीलाई कारबाही नगरी...

  • २ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

तीन दिन विद्यालय बन्द गर्न सरकारको आग्रह धरानः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाढी पहिरोले देशभर प्रभाव...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः तीन दिनदेखि परिरहेको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारमा व्यापार घट्दै गएको छ। यसअघि दैनिक उपभोग्य वस्तु किनबेचमा ग्राहकको घुइँचो लाग्ने गरेकामा चाडपर्व नजिकिए पनि बजार सुनसान बन्दै गएको हो। कोरोना महामारीको समयमा...

  • २ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा १ हजार ४ सय २० किलोग्राम गाँजासहित समात्ने र अन्य ठाउँबाट पनि गाँजा समात्ने प्रहरी जवान टिकाराज खापुङ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । उनले धरानमा...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः भोलिदेखि भारी वर्षा हुने भएको छ । पूर्वका सुनसरीसहित झापा, मोरङ, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथरलाई ‘रेड अर्लट’ मा राखिएको छ । जल तथा मौसम...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ का जनप्रतिनिधि सम्मिलित एक प्रतिनिधिमण्डल धरानको भौतिक पूर्वाधार, सडक, खानेपानी, विपद् व्यवस्थापन र जनसरोकारका विषयमा सङ्घीय सरकारका उच्च अधिकारीको ध्यानाकर्षण गराउन काठमाडौँ पुगेको...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान दिवस २०८१ को अवसरमा आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा विष्णु मेमोरियल माध्यमिक विद्यालयका छात्र प्रथम भएका छन् । कक्षा–९ मा...

  • २ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले १३ पदक जित्न सफल भएका छन् । झापाको काकडभिट्टामा सम्पन्न इन्डो-नेपाल कराते प्रतियोगितामाथि बर्चस्व कायम गर्न सफल आफ्ना १० जना विद्यार्थीहरूलाई सम्मान समेत गरिएको...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान स्कुल सिङगिङ च्यालेन्ज-२०८१, सिजन-१ को सम्पन्न दोश्रो अडिसनबाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरू फाइनलमा प्रवेश गरेका छन् । रयाडिकल लाइट नेपाल प्रा.लि.धरानले बाल दिवसका अवसरमा सहिद स्मृति माविको सभाहलमा...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका क्षेत्रमा बंगुरको मासुको मूल्यमा वृद्धि भएको छ । व्यवसायीहरूले आफूखुशी मनपरीरूपमा मासुको मूल्य बढाएका हुन् । धरान उपमहानगरपालिकाले यसअघि मासुको मूल्य ४ सय ६० रुपैयाँ तोकेको थियो...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend