धरानः धरानकी समिता भण्डारी दशैं-तिहार जत्तिकै महत्व, उत्साह र उल्लासका साथ छठ मनाउँछिन् । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्वको मनाउने तरिका वा विधि फरक भएर नआएपनि उनी तराईबासी...
अलविदा नवराम राई, पूर्व राजाकी बुहारी हिमानी छोरीहरूसँग नाच्दा भाइरल धरानः गुराँसको फेदमुनि सम्झनाको छायाँ जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया नेपाली पपगीत स्रोताले यो गीत एकचोटि मात्र भएपनि गुनगुनाएको हुनुपर्छ...
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन्। यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् । स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा...
धरानः धरानमा पनि विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी तराई मधेशमा धुमधामले मनाइने छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । धरानमा पनि उल्लासका साथ छठ पूजा मनाउने...
धरानः धरानमा दुई अविवाहित युवतीले किटनाषक औषधि सेवन गर्दा गम्भीर बनेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान-२ देशीलाइन बस्ने ३२ वर्षीया रसिता राई (अविवाहित) ले किटनाशक विषादी सेवन...
धरानः कारमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार उदयपुरको चौदण्डीगढी नगरपालिका २ माडीबास बस्ने ४३ वर्षीय तिलक राई रहेको...
धरानः धेरैजसोले देउसी भैलोबाट सङकलित रकम रमाइला कार्यका लागि खर्च गर्ने गर्छन्, तर धरानको एक विद्यालयले सञ्चालन गरेको देउसी भैलोबाट सङकलन भएको रकम विद्यालयमा पढाउने शिक्षक शिक्षिकाको तलब भत्तामा...
धरानः धरानको भानुचोकबाट लागूऔषधसहित एकजना किशोर पक्राउ परेका छन् । धरान–२ भानुचोकमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा एकजना किशोर पक्राउ परेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको...
धरान: फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ। तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ। किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ। झिलीमिली बत्ती, मीठाई मसला...
धरानः साधना देवी उत्कृष्ट प्रहरी पुरस्कारको सम्झौता नवस्करण, पुरस्कार वितरण तथा पुरस्कार कोषका संस्थापक हाडजोर्नी विभाग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक डा. विक्रमप्रसाद श्रेष्ठलाई कोशी प्रदेश प्रहरी...
धरानः इलाका प्रहरी कार्यालय धरानले धरानमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । धरान–१ आदर्श मार्गस्थित शम्भु रेग्मीको घरमा अवैध जुवातास खेलिरहेको अवस्थामा धरान–१ का ३१ वर्षीय प्रज्वल रेग्मी, ३१...
धरानः धरानमा सद्धि नेवाः परिषद्ले नेपाल सम्वत् ११४५ को शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गिरेको छ । नेपाल सम्वत्लाई नेपाल सरकारले राष्ट्रिय सम्वत्को रुपमा मान्यता दिएपनि किन यो सम्वत् प्रचलनमा आउन...
धरानः नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको रमझम धरानमा शुरु भएको छ । तिहार रङ्गीचङ्गी बत्ती, सयपत्री, मखमली र झिलिमिलीको चाड हो । तिहार नजिकिएसँगै धरान अहिले झिलिमिली छ । भोलि...
धरानः धरानमा नै पहिलोपटक प्रथम धरान वडास्तरीय महिला रनिङ कप फुटबल प्रतियोगिताको तयारी थालिएको छ । आउँदो मंसिर २२ गतेदेखि २० गतेसम्म आयोजना हुने सो प्रतियोगितामा धरानका २० वटै वडाका...
धरानः धरान उपमहानगरपालिकाले नै चाडपर्वभरी बस्न छुट दिएको छ भन्दै बाटो नै ढाकेर फुटपाथ कब्जा गरी बसेका व्यवसायीलाई उपमहानगरले हटाउने तयारी थालेको छ । सोमबार साँझ प्रहरीले माइकिङ समेत...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend