धरानः धरान–४ स्थित कन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, जुत्ता, शैक्षिक सामाग्री एवम् खाजा वितरण गरिएको छ । धरान जेसीज प्रथम महिला समूहले हरेक वर्ष झैं यस वर्षपनि उक्त सामग्रीहरु...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मंगलबार कालोमोसो दल्ने प्रयास भएको छ । उपकुलपतिलगायत लगायत मुख्य चारजना पदाधिकारीलाई कालोमोसो दल्न छिरेका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालोमासो...
धरानः संखुवासभामा कानमा लगाएको सुनको रिङ लुट्न वृद्धाको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय खाँदबारीले वृद्धाको हत्या आरोपमा धरान जिरोप्वाइन्टका ३० वर्षीय दीपेन भन्ने आकाश राईलाई सार्वजनिक...
धरानः हाँस्य अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ धरान आएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको महत्वकांक्षी योजना सुम्निमा पारुहाङको प्रतिमा निर्माणका लागि सहयोग गर्न उनी धरान आइपुगेका हुन् ।...
धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले कांग्रेस सत्तामा रहोस् नरहोस् तर जनताको मनमा रहनुपर्ने बताएका छन् । नेपाली कांग्रेस पार्टी देश र जनताको चाहना...
धरानः परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गरेको सामाजिक स्वास्थ्य क्लिनिकको ५१ औं संस्करण धरान–१५ स्थित दशरथ पथ टोल सुधार समितिको सहकार्यमा सम्पन्न भएको छ । पाक्षिक रुपमा आयोजना हुने...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण रयाली आयोजना भएको छ । धरान–१८ को क्याम्प गेटअगाडिबाट शुरु भएको रयाली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टंगिएको छ...
धरानः धरानमा धरानकै पात्र उभ्याएर ‘खजुरे ब्रो’ लाई उभ्याएर खजुरे ब्रो नामक नेपाली चलचित्रको धमाधम छायाङ्कन भइरहेको छ । धरानकै पात्रलाई उभ्याएर धरानका अधिकांश स्थान, भेडेटारमा समेत यो चलचित्रको छायाङ्कन...
धरान: धरान उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगरभित्र सुर्तीजन्य वस्तु आयात, बिक्री तथा प्रयोगमा रोक लगाउन निर्देशन गरेको छ । उक्त निर्देशनअनुसार पुस २९ गतेको कार्यपालिका बैठकबाट निर्णय...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न विराटनगर उच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रतिष्ठानका उपकूलपति प्रल्हाद कार्कीलाई कारबाहीको माग गर्दै साम्पाङले...
धरानः धरान-१७ (सर्दु पुल पारी) मा २२० बाइ ३३ केभीको सब–स्टेशनको लागि कर्मचारीका लागि आवासगृह निर्माणको काम धमाधम भइरहेको छ । अहिले सो भवन निर्माणको काम धमाधम भइरहेको छ ।...
धरानः धरान-१६ स्थित सियोन स्कुलमा भूकम्प प्रतिरोधसम्बन्धी प्रशिक्षण आयोजना भएको छ । कार्यक्रममा कक्षा–८ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी थिए । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर विद्यालयले भूकम्पबाट बाँच्न...
धरानः नेपाली कांग्रेसले थारु समुदायको माघी पर्व र मगर समुदायको मिनाम सार ल्हेस पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान र चियापानको आयोजना गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय...
धरानः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन्। स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत...
धरान: मेयर हर्क साम्पाङ्गले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई तत्काल कारबाही गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई पत्र पठाएका छन् । मंगलबार पत्र लेख्दै तत्काल कारबाही...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend