धरानः धरानमा टेम्पो पल्टिँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका हुन्...
धरानः लोकप्रिय पप–रक गायक सविन राईका गीत भनेपछि हरेकजसो युवापुस्ता मन्त्रमुग्ध हुन्छन् । अन्य उमेर समूहका लागि पनि उनी उत्तिकै प्रिय मानिन्छन् । उनलाई दर्शकले गृहनगरमा प्रत्यक्ष देख्न, भेट्न...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आन्दोलन फिर्ता लिँदै काममा फर्किएका छन् । तीन बुँदे सहमति भएसँगै प्रतिष्ठानका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत चिकित्सकहरू सोमबारबाट काममा...
विराटनगर: विवेकशील साझा पार्टी कोशी प्रदेश समितिले कोशी राजमार्ग अन्तर्गत तरहरा– धरान सडक खण्ड समयमै निर्माण नहुँदा सर्वसाधारणले खेप्नु परेको सास्तीबारे सरोकारवालालाई ध्यानाकर्षण गराएको छ । विवेकशील साझा पार्टीको प्रतिनिधि...
सुनसरी र झापामा पनि दुर्घटनामा दुईजनाको मृत्यु धरानः धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते समेत भएका छन् । मृत्यु हुनेमा धरान–१६ डेरा गरी बस्ने ४९ वर्षीय हरिभक्त...
धरानः धरानमा फूलपाति भित्रयाइएको छ । धरान–१४ स्थित दन्तकाली शक्तिपीठमा पनि बाजागाजाका साथ फूलपाति भित्रयाइएको हो । धरान–१४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा फूलपाति भित्रयाएसँगै अब सर्वसाधारणको घर–घरमा दशैं भित्रिएको आभाष...
धरानः धरानमा दशैं मनाउन जन्मघर फिर्नेको लर्को देखिएको छ । गृहक्षेत्र तथा पुख्र्यौली घर फिर्नेको लर्को लागेको हो । बिहान ३ बजेदेखि नै भानुचोकस्थित बसपार्कमा पहाडी जिल्ला (धनकुटा, तेह्रथुम,...
धरानः आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ पुन नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ । नेपाली...
धरानः नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरानमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा नेपालीहरुको दशैंलगायतका चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । शुभकामना...
धरानः धरान-५ मा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन भएपछि स्थानीय खुशी भएका छन् । यसअघि छोराछोरी स्कुल जान पनि एक फन्को मार्नेपर्ने बाध्यता रहेको र पुल बनेपछि राहत मिलेको...
धरान: सियोन स्कुल धरान–१६ ले मिस प्रोभिन्स आइडल–२०२३ का विजेता माङ्सेमी लिम्बूलाई सम्मान गरेको छ । १६ प्रतिस्पर्धीलाई उछिन्दै कक्षा–११ मा अध्ययनरत छात्रा माङ्सेमी लिम्बुले मिस प्रोभिन्स आइडल–२०२३ दोस्रो संस्करणको...
धरानः ८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही मंसिर...
धरान: सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चार वटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले घोषणा गरेकोमध्ये सुरुङमार्गमध्ये अहिले चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न...
धरानः धरानको फोहोरबाट ग्याँस र मल उत्पादन हुने गरेको फोहोर प्रशोधन केन्द्रमा धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थी अवलोकनका लागि पुगेका छन् । फोहोरबाट बायो ग्याँस र मलसमेत उत्पादन गर्ने...
धरानः धरान–१ र १६ बाट ठूलो परिणामको नियन्त्रित औषधी र ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका– १६ स्थित डेरा गरी बस्दै आएका २२ वर्षीय शेरबहादुर सुनुवारलाई...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend