धरानः पानी पर्ने विश्वास र विश्वशान्तिको कामना गर्दै पूजा लगाइएको छ । धनकुटाको छथर गाउँपालिका वडा नं. ५ तामालिङ यकमा विश्वशान्ति अष्ट होम सेवा पूजा आयोजना गरिएको हो । किरात...
बिर्तामोडः विद्यार्थीहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि संगै उद्यमशीलतासंग जोड्न सहजता पु¥याउने उद्देश्यले झापाको बिर्तामोडमा ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक एक दिवसीय तालिमको आयोजना गरिएको छ । स्काई क्रिएटर्स इन्टरटेन्मेन...
सुनसरीः सुनसरीकी एक किशोरीमाथि यौन दुव्र्यवहार भएको छ । सुनसरीको गढी गाउँपालिका–२ मा किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएपनि नाम भने सार्वजनिक गरेको छैन । गत चैत ८...
सुनसरीः सप्तकोशी नदीमा हाम फालेका विराटनगर महानगरपालिका–८ का ६८ वर्षीय बुनई यादवको जीवितै उद्दार गर्न प्रहरी सफल भएको छ । एकजना व्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाएलगत्तै तत्काल प्रहरी चौकी...
धरानः प्रदेश नंं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सात वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको सो बैठकले सङ्घीय सरकारले २०७९ सालका लागि...
विराटनगरः मोरङको लेटाङमा लगाइएको कर्फ्यू बिहीबार बिहान ६ बजे (भोलि) देखि हटाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बुधबार साँझ एक सूचना जारी गरेर बिहीबार बिहानदेखि कर्फ्यू...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१० बाट लागूऔषधसहित आमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी ४५ वर्षीया मैनी खातुन र छोरा २५ वर्षीय मेबुव आलम रहेका छन् । विशेष...
विराटनगरः एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन...
विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई वर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्तनलीको पथरिया विनाचिरफार निकाल्न थालिएको...
विराटनगर: समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माविमा रु १० लाखको छात्रवृत्ति कोष स्थापना गरेका हुन्। यसअघि सोही विद्यालयमा गोयलले रु चार लाखको सुमनदेवी गोयल छात्रवृत्ति कोष स्थापना गरेका थिए...
इलामः इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ। रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको छुर्पी बरामद गरिएको प्रहरीले जनाएको छ। प्रदेश१–०१–००१च...
धरानः धनकुटाको भेडेटार-गोलखाडी सडक खण्डमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा यात्रु साँगुरीगढी-७ बस्ने वर्ष १९ की श्रेया राईको मृत्यु भएको...
धरानः स्थानीयको आक्रमणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । मोरङको विराटनगर–७ स्थित कोशी अस्पताल परिसरमा लेटाङ-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको घटनामा मृत्यु...
पाँचथर: प्रधानमन्त्री शेरबहादुर देउवाले तमोर करिडोर सडक आयोजनाको कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्लाका नागरिकलाई तराईसम्म जोड्न छोटो दूरीको उक्त आयोजनाको ट्रयाक खोल्ने...
विराटनगरः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी जवानको हत्या घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका स्थानीय शिक्षकलाई आफैंले कारबाही गर्न पाउनु पर्ने माग गर्दै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend