Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

उदयपुरः बेलका नगरपालिका-३ बुद्धचोककी युवती कविता सुनुवारको रहस्यमय मृत्यु प्रकरणमा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेको छ । नियन्त्रणमा भएका दुई युवकको छानबिन भइरहेको भन्दै प्रहरीले उनीहरुको पूर्ण...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुरः उदयपुरमा एक छात्राको शव फेला परेको छ । ट्युसन पढ्न भनेर घरबाट हिँडेकी किशोरी कविता सुनुवार राईको शव मङ्गलबार बिहान फेला परेको हो । बेलका नगरपालिकामा–३ मा १५ वर्षीया...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगर: सोमबार राति अबेरसम्म चलेको प्रदेश नंं १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्नेसहित यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । प्रदेश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धनकुटाः जिल्लाको शहिदभूमीमा गाँजा सचेतना मेला आयोजना गरिएको छ । गाँजा वैधानिक अभियान समूहले धनकुटा, भोजपुर, सुनसरी र उदयपुरका किसान प्रतिनिधि, गाँजा विज्ञहरुलाई गाँजा सचेतना सम्बन्धी प्रशिक्षण दिएको हो । सहभागीहरूलाई...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङ: माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका-२ का पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पर्वत साथीहरूसँग...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

भोजपुरः भोजपुरको पौवादुङमा गाँउपालिका–२ स्थितमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । सोमबार दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका–७ का गणेश मगरका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीका एक युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक इटहरी-१९ खनारका २२ वर्षीय अनिष कार्कीको उपचारका क्रममा मृत्यु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी टिएमजे क्षेत्र अहिले लालिगुराँसले राताम्मे भएकाे छ । चैत, वैशाखमा फुल्ने लालीगुराँस केही समयदेखि माघ, फागुनदेखि नै फुले पनि अहिलेसम्मै तीनजुरे...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङ: हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समुद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २००...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

झापा: ग्रामीण किसानलाई लक्षित गरी शिवसताक्षी नगरपालिका-६ मा ‘रिटेल मार्केट’ निर्माण सुरु गरिएको छ । पालिकाले एक करोड चार लाख ६१ हजार रुपैयाँ लागतमा निर्माण सुरु गरेको मार्केटको ५०...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत् डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङ: फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा । यो दृष्य...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा दिउँसो को३१प ५३९६ नम्बरको मोटरसकल आफै अनियन्त्रित दुर्घटना हुँदा घाइते भएका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङ : ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राति परेको चट्याङ लागेर ताप्लेजुङको सिरीजंघा गाउँपालिका-२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। आम्वेगुदिनको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः इटटहरीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान ५ः१० बजे इटहरी-१८ स्थित कान्छचोक–चतरा सडक खण्डमा भएको दुर्घटनामा इटहरी १८ बस्ने ६० वर्षीय मेहरुन खातुनको मृत्यु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend