धरानः झापाको बिर्तामोडमा पाँचतारे होटल सञ्चालनको अन्तिम तयारीमा रहेको छ । २ अर्ब रुपैयाँको लगानीमा ‘होटल द किङ्ग्सबरी’ सञ्चालनमा आउन लागेको हो । होटलका सञ्चालक प्रकाश गौतमले जानकारी दिए ।...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका-५ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड-५ का ४० वर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति राउतले घरायसी विवाद...
विराटनगर: नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाई छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने भएको छ । बुधबार काठमाडौंमा भएको छलफलका...
धरानः डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या प्रकरणले आक्रोशित सर्वसाधारणले प्रदर्शन गरिरहेका बेला भिडिओ खिचेको भन्दै ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दुईजना युटुबरसहित ११ जनालाई भीड...
विराटनगर: मुलुकमै औद्योगीकरणको सुरुवात गर्ने विराटनगरलाई ‘औद्योगिक राजधानी’ भनेर पनि चिनिन्छ । सयौं उद्योग र लाखौं कामदार भएको यो क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । यसको प्रमुख...
धचर्चित धाविका मिरा राईको जन्मगाउँमा ट्रेल रेसको तयारी धरानः चर्चित अल्ट्रा रेस धाविका मिरा राई जन्मगाउँमा पाँचौ भोजपुर ट्रेल रेसको तयारी थालिएको छ । उनको जन्मगाउँ भोजपुरमा आयोजक मिरा राई फाउण्डेशनले...
उदयपुरः उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । बुधबार बिहान पौने ११ बजे स७प ८६९२ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी...
बराहक्षेत्रः सुनसरीको नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र–३ देवीथानका २७ वर्षीय...
विराटनगरः विराटनगरस्थित नोवेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ वर्षीय युवाको पेटबाट कम्मरमा बाँध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रिवास नगरपालिका–३ धनकुटाका ३३ वर्षीया विनोद घिमिरे रहेका छन् । मङ्गलबार दिउँसो इलाका...
धनकुटाः धनकुटाको धनकुटा नगरपालिका–९ मूलघाटस्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मृत फेला परेकी महिला धनकुटा नगरपालिका–९ स्थित विश्रान्ति वृद्धा आश्रममा बस्दै आएकी ५६ वर्षीया देवी...
खोटाङ: दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा...
संखुवासभाः संखुवासभामा बस दुर्घटनामा परी १५ जनाको मृत्यु भएको घटनामा मादी नगरपालिकाले मृतकको परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ । मादी नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही...
उदयपुरः जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित भवनहरुको उद्घाटन भएको छ । त्रियुगा नगरपालिका–१० बोक्सेस्थितमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका-९ सिन्धुपाल्चोकका ३८ वर्षीय सन्दीप खड्का, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ वर्षीय हिमाल नेपाल...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend