Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

विराटनगरः विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टर विजय यादव शनिबार बिहान मृत फेला परेका छन् । शुक्रबार दिनभर स्वास्थ्य शिविरमा खटेका उनी बिहान मृत फेला परेका हुन् । डाक्टर विजय...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः सुनसरीमा पाँच दलीय गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले १२ वटा पालिका र १ सय २४ वटा वडामा उम्मेद्वारी दिने भएको छ । शनिबार नेकपा एकीकृत समाजवादी सुनसरीले इनरुवामा पत्रकार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

इलाम: रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा शुक्रबार रुखले लागेर एक जनाको मृत्यु भएको छ। काट्दै गरेको रुखले लागेर इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः इटहरीमा बम विष्फोटनको घटनामा संलग्न मुख्य योजनाकारसहित चारजना पक्राउपछि सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२ बस्ने वर्ष २० को रविन...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् । विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सङ्खुवासभा: अरुण-३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो । यसअघि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी–४ का ४० वर्षीय राजेन्द्र केसी र झापाको कन्काई नगरपालिका–३ का ३० वर्षीय अरुण प्रधान रहेको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीबाट पाँच लाख ३४ हजार ७६५ जनाले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः सरकारले प्रतिस्थापन बजेट विधेयकमार्फत ल्याएको महत्वकांक्षी कार्यक्रममध्ये पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि १ सय ४० विद्यालय छनोटमा परेका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार बिहान पौने ११ बजेको समयमा इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को२४प ९४५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुरको उदयपुरगढी गाउँपालिका-१ शिखरपुरमा आइतबार आगलागी हुँदा एकजनाको ज्यान गएको छ । आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । आगलागीमा ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः फुङ्लीङ नगरपालिका वडा नं १० मा शनिबार साँझपख ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नम्बर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको बेलबारी नगरपालिकाबाट लुटिएको करिब १३ किलो अर्थात १५ लाख रुपैयाँ बराबरका चाँदीका गहना प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुरको त्रियुगा खोलामा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको हल्दीबारी घर भई त्रियुगा नगरपालिका–७ स्थितमा बस्दै आएका गौरबहादुर मगरको ५ वर्षीय छोरा निस्पल मगर रहेका छन्...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend