विराटनगरः मोरङको उर्लाबारीमा एक वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका-४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय...
इलामः विनाकसुर करिब ४० वर्ष भारतीय जेलमा जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आज नेपाली रु आठ लाख उपचार वापतको राहत रकम पाएका छन् । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको...
बिर्तामोडः झापाको भद्रपुर नगरपालिका–६ नँया बस्तीबाट कटुवा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ वर्षीय मुगालाल माझी रहेका छन् । आइतबार गोप्य सूचनाको...
बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ वर्षीय छोरा आयुष श्रेष्ठ रहेका छन् । घरबाट १५०...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१३ सुगम टोलको फूलबासा खोलामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय मानबहादुर बराइली रहेका छन् । बराइलीले आफ्नै घरबाट बिजुलीको...
बिर्तामोडः झापाको चिज बल्स र चाउचाउ उद्योग मनसा थाई फुड्स प्रालिमा शनिबार बिहान ठूलो आगलागी भएको छ। मेचीनगर नगरपालिका(१४ दुवागढीमा रहेको उद्योगमा बिहान ४ बजेदेखि आगलागी भएको हो। उद्योग सञ्चालक...
संखुवासभाः संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज शनिबार भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर–१ वालुङ जोड्ने अरुण नदीमा बनाइएको बेलिब्रिज भाँचिएको हो । मकालु–५ को नुम...
दमक : झापाको दमक–८ स्थित त्रिगंगा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ। दमक–८ निवासी ५२ वर्षीय...
खोटाङः प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२...
धरानः जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको शनिबार बिहान आफ्नै निजी निवास इलाम नगरपालिका-५, बरबोटेमा निधन भएको हो । उनको आज बिहान ७ः३०...
विराटनगरः मोरङको जहदा गाउँपालिका ४ रामचौकस्थित लोहन्द्रा पुलमुनि खोलामा घाइते भेटिएका साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय राजेश ऋषिदेव रहेका छन् । ऋषिदेव घाइते अवस्थामा रहेको जानकारी...
बिर्तामोडः झापाको चीनगर-१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ४ बजेदेखि उद्योगमा आगो लागेको हो । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गर्न थालेको छ । जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने...
बिर्तामोडः झापाको कमल गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवशताक्षी–८ का ४१ वर्षीय नरबहादुर गहतराज रहेका छन । पूर्वतर्फ जाँदै गरेको...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend