विराटनगरः कानेपोखरी गाउँपालिका ५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ वर्षीय रूपक श्रेष्ठ, २६ वर्षीय कृष्ण रणपहेली, बेलबारी नगरपालिका...
विराटनगरः प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै प्रदेश–१ सरकार १४ सदस्यीय भएको छ । आज आठ मन्त्री थपिएका हुन् । यसैबीच नवनियुक्त...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका १५ बाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाउँका २५ वर्षीय मो.सुल्तान र २७ वर्षीय रन्जीत गणेश रहेका...
विराटनगरः मोरङको धनपालथान गाउँपालिकामा भएको २ जनाको हत्याकाण्डमा संलग्न तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका–४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिरहा नगरपालिका–२१ घर...
सुनसरीः सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ३ खुनिया पुलस्थित पूर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर खाई आगोलागी हुँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । मृत्यु...
विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नशा च्यापिएर अस्पताल आएका झापाको बिर्तामोड नगरपालिका–४ का ४८ वर्षीय पेलेङ...
धनकुटाः धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेस्थित निर्माणाधीन बहुसांस्कृतिक सङ्ग्रहालय लथालिङ्ग अवस्थामा काम रोकिएको छ । निर्माण थालिएको तीन वर्ष हुँदासमेत बजेट अभाव भएपछि सङ्ग्रहालय निर्माणको काम रोकिएको हो । सङ्ग्रहालय निर्माणका...
धरानः विगत केही दिनदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको छ । सङ्क्रमणमुक्त दर भने बढेको पाइएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १...
सुनसरीः इटहरीको गोरखा डिपार्टमेन्टलअगाडि रोकिराखेको मोटरसाइकल चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ बस्ने वर्ष २१ को सुशान्त चौधरी, वर्ष ३७ को बुद्धिमान श्रेष्ठ र...
धरानः ललितपुरको धापाखेलमा गाडिएको अवस्थामा एउटा शव बरामद भएको छ । ललितपुरको गोदावरी नगरपालिका-१२ धापाखेलमा खाल्डो खनेर पुरिएको अवस्थामा शव भेटिएको हो । मोरङमा दुई जनाको शव भेटिएकोबारे थप अनुसन्धान...
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा ३ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेको...
पाँचथर: लेक लागेर एकजनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धूपीडाँडामा लेक लागेर बिहीबार बिहान ३ बजे मृत्यु भएको हो । भाइ विक्रम...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोलस्थितबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल...
धरानः झापाको मेची नगरस्थित काकडभिट्टामा भीषण आगलागी भएको छ । केही बेरअघिबाट सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको छैन । जुत्ता उद्योग (एसएस फुटवेयर) मा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र...
विराटनगरः सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend