धरानः बराहक्षेत्रमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–२ पुर्नबासका उज्ज्वल लुइँटेल रहेको प्रहरीले जनाएको छ । बाख्रालाई घाँस काट्न भनेर आदर्श सामुदायिक वन...
उदयपुर: त्रियुगा नगरपालिका- १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । १९ जना घाइते भएका छन् । रातापानीबाट बिहेको जन्ती लिएर जाँदै...
धरानः मोरङको पथरीमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा प्रहरी हवल्दार वसन्त बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका...
बिर्तामोडः झापामा एक महिलाको दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका बस्ने ५३ वर्षीया हिमादेवी दाहाल रहेकी छिन् । उनलाई ट्रकले किचेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय झापाका...
इलाम: सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार परीक्षण उडान भएको हो । नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार जहाज बिहान १० बजे...
धरानः मुलुकमा जीविकोपार्जन गर्ने कमाई र काम नपाएपछि धेरैलाई रोजगारीको लागि विदेशिनु पर्ने बाध्यता छ। वैदेशिक रोजगारीमा जाने धेरैले महँगो ब्याजमा ऋण लिने गरेका छन्। सुरक्षित आप्रवासन परियोजना (सामी)...
सुनसरीः सुनसरीमा दुर्घटना भएको छ । मङ्गलबार राति करिब ९ बजेदेखि दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार दुर्घटनामा सप्तरीको हनुमाननगर–कङ्कालिनी–५...
धरानः प्रदेश नम्बर १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाइएको छ । लिम्बुवान–किरात सङ्घर्ष समितिको ३० घटक सङ्गठनको संयुक्त हस्ताक्षरसहित मङ्गलबार मुख्यमन्त्री कार्यालयमा पुगेर ज्ञापनपत्र...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका ८ स्थित भण्टाबारी बजारबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका १२ का २९ वर्षीय धनकुमार विश्वकर्मा रहेका छन् । सीमा...
बिर्तामोडः सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेकामा झापाका राजनीतिक दलहरुले स्वागतयोग्य भएको भन्दै निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्न सघाउ पुर्याउने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्को बैठकले...
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ का ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको मृत्यु भएको छ । सोमबार बिहान साढे ११ बजेको समयमा सो स्थानमा...
संखुवासभाः खाँदबारी नगरपालिका–९ सोमबार बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बिहान साढे ६ बजेको समयमा खाँदबारीबाट सभाखोलातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४३० नम्बरको ट्रक आफै...
बेलबारीः मोरङको बेलबारी नगरपालिका–१ सिनेमा हल अगाडिबाट हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–३ का ४३ वर्षीय रिक्तमान गुरुङले...
धनकुटाः प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा धनकुटामा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । प्रेस चौतारी धनकुटाले संगठनको स्थापना दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो । प्रेस...
विराटनगरः ताप्लेजुङका समानुपातिक सांसद प्रतापप्रकाश हाङगाम उद्योग श्रम तथा रोजगार मन्त्री बनेका छन् । पाँचपटक प्रधानपञ्च भएका उनले २० वर्षको उमेरमा राजनीति शुरु गरेका थिए । उनी २१ वर्षको हुँदा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend