Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

खोटाङः खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ स्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका–६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको केराबारी गाउँपालिकामा भएको हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् । केराबारी गाउँपालिका ८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न कमल लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई छुटाइदिने भन्दै ३३ लाख रूपैयाँ ठगी गर्ने व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका छन् । इटहरी-१२ खनार बस्ने तारा कार्की पुरीलाई ‘हाम्रो दह्रो मान्छे छ, न्यायाधीश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः बालबालिकालाई स्कुल बसबाटै अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ । बिहीबार बिहान...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुवासभाः संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवका ५० वर्षीय दलबहादुर दर्जीको आफ्नै साइँला छोराले हत्या गरेका छन् । संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्मरले हानेर १७ वर्षीय छोराले दलबहादुरको हत्या गरेका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामलाई शनिबार पत्रकार महासंघ ताप्लेजुङले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । गृह जिल्ला आइपुगेका हाङ्गामले आफनो कार्यकालमा आफूले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुंगाः ओखलढुंगाको मोलुङ गाउँपालिका–४ स्थित भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ–४ घले गाउँका इन्द्र सुनुवारकी श्रीमती ३८ वर्षीया मिना सुनुवार रहेकी छिन् । गुठी पाताल...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ । शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका–८ स्थित कोशी लोकमार्गमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः मोरङको उर्लाबारीमा स्कुल बसको ठक्करले एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका ३ बस्ने वर्ष ५६ को भक्तबहादुर श्रेष्ठ रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुर प्रहरीले ठूलो परिणामको लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारीधनी तथा चालक बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई, वडानं ७ का २९ वर्षीय मनोज...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूहमा कार्यरत प्रहरी नायव निरीक्षक फिरोजकुमार चौधरी माघ...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः माछा पोखरीमा डुबेर शिवसताक्षी नगरपालिका-४ का ४९ वर्षीय सञ्चरिया ताजपुरियाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकका अनुसार बुधवार साँझ घर नजिकै रहेको माछा पोखरीमा डुबेको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend