सुनसरीः सुनसरीको दुई स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका १० वसियनपार्कका ४५ वर्षीय धनप्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका १० घर भई हाल...
धनकुटाः धनकुटाको पाख्रिबासमा ट्याक्टर दुर्घटना हुँदा युवाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्याक्टरका सहचालक पाख्रिबास-७ का २४ वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको जिल्ला कार्यालय धनकुटाका प्रहरी प्रमुख नकुल पोखरेलले...
उर्लाबारीः देउसी भैलोको रकम मोजमस्तीमा सिध्याउने गरिएको पाइएपनि मोरङ उर्लाबारीस्थित मारवाडी समाजका युवाहरुहरुले सामाजिक काममा खर्च गरेर उदाहरण बनेका छन् । उनीहरुले देउसीभैलोबाट संकलित नगद २५ हजारबाट उर्लाबारी ९ मा...
ताप्लेजुङः पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको अभियोगमा एक युवकलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका ५ साँवाका कमल लिम्बू रहेका छन् । उनको साथबाट म्यागजिन...
धनकुटाः मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ । एभोकाडो कृषक समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजना महोत्सव हुन लागेको समूहका अध्यक्ष खेमराज थापाले जानकारी दिए...
बिर्तामोडः पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका-५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमा कमल-५ का २४ वर्षीय डिल्लीराम शाही रहेको प्नहरीले जनाएको छ। बिहीबार अपराह्न भएको...
राष्ट्रिय विभूति महागुरु फल्गुनन्द (वि.सं. १९४२–२००५) समान्य किसान परिवारमा जन्मिएका हुन् । आर्थिक कठिनाइ, विध्वंशकारी प्रथम विश्वयुद्ध र निरंकुश राणा शासनबीच उनको जीवन बितेको थियो । चुनौतीमाझ अध्यात्मिकता, मानवता,...
धरानः प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले कात्तिक ३० गते विश्वासको...
धरानः सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् । पार्टीको संयुक्त बैठक मनोमानीरूपले अघि बढाएको भन्दै बहिष्कार गरेर...
ताप्लेजुङः प्रायःलिम्बू समूदायहरुले आफ्नो मौलिक भेषभूषाको रुपमा प्रयोग गर्दै आएकोमा पछिलो समय अन्य समुदाय पनि ढाकाको कपडा प्रति आकर्षण बढ्दै आएको छ । देशविदेशमा बसोबास गर्ने लिम्बू समुदायहरुले पनि ढाकाको...
बिर्तामोडः झापाको झापा गाउँपालिका–६ फूलगाछीमा एक अचम्मको बच्चाको जन्म भएको छ । बुबा श्यामलाल मर्डी र आमा सीमा मर्डीको कोखबाट जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा रहेको...
सुनसरी : सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ। २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो ।...
विराटनगरः मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे धिमाल टोलस्थितबाट एकजनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय सविन लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय...
विराटनगरः मोरङको रंगेली नगरपालिका–७ बक्राहा खोलामा नुहाउन गएका दुईजना युवकलाई बगाएको छ । बगाएकामध्ये एकजनाको मृत्यु भएको छ भने अर्का युवक बेपत्ता भएका छन् । बुधबार दिउँसो साढे १२ बजे...
ताप्लेजुङ: राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी राष्ट्रय चीन र भारतलाई जोड्न अब तीन किलोमिटर मात्र बाँकी छ । तमोर कोरिडोर आयोजनाको काम अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोमा क्षेत्रमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend