Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

विराटनगरः महानगरपालिकाका प्रमुख भीम पराजुली १८ औं पटक छठको कठोर ब्रत बसेका छन् । उनी छठ पूजाका लागि दण्डप्रणाम गर्दै विराटनगरस्थित सिंघिया घाटतर्फ निस्किएका छन् । छठको निराहार ब्रत बसेका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः धनकुटामा बसको ठक्करले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको बेलबारी-८ का ४० वर्षीय हरिप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन् । सङ्खुवासभाको तुम्लिङटारका आज पत्रकारसँग कुराकानी गर्दै उनले भोजपुर जिल्लाको षडानन्द...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः सरकारले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्यासीलाई बर्खास्त गरी पर्शुराम खापुङलाई नियुक्त गर्न सिफारिस गरेको छ । खापुङलाई...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

भोजपुर: देशका धेरै क्षेत्रमा परिवर्तन आए पनि भोजपुरको बालीघरे प्रथामा परिवर्तन आउन सकेको छैन। यहाँ धेरैजसो दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको दलित सञ्जाल भोजपुरले...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

विराटनगरः मोरङ जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कारागारका चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि झडप भएको हो । दुई पक्षबीच झडप हुँदा ६ जना कैदीबन्दी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः कोभिड–१९ को महामारीका कारण गत वर्ष घरआँगनमै कृत्रिम जलकुण्ड बनाएर छठपर्व मनाएका तराईवासी यसपटक भने नदी र तलाउमै गएर पूजापाठ गर्ने तयारीमा छन् । स्थानीय तहमै छठपूजा समिति...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१६ बाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दिउँसो ३ बजेको समयमा भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका मादी गाउँपालिका–९ संखुवासभाका ३९ बर्षीय राजु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनका नेताहरुले झुटो बोलेको बताएका छन् । नेकपा (एमाले) मोरङ जिल्ला कमिटीले आज (सोमबार) आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङ: फक्ताङलुङ गाउँपालिका-४ इखावुका एक युवकलाई सात महिनादेखि साङलोले बॉधेर राखिएको छ । मानसिक समस्याका कारण घर छाडेर हिँड्न थालेपछि १९ वर्षीय सरोज काम्बाङ लिम्बूलाई घरमै बॉधेर राखिएको परिवारले...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–२ लौकहीमा मोटरसाइकलले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ । सोमबार पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को२ह ६१६३...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आर्थिक वर्ष २०७७/७८ मा प्रदेश १ को औद्योगिक उत्पादन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा औद्योगिक उत्पादन घटेको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ओखलढुङ्गाः ओखलढुङगा मोलुङ गाउँपालिका ७ पात्ले खानिचौर २२ वर्षीय निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ । घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घास काट्न चढेका उनी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः इटहरी उपमहानगरपालिका ४ बस्ने बलिन्द्र अधिकारीको ४ वर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबेर मृत्यु भएको छ । घरनजिकै रहेको पोखरीमा डुबेर घाइते भएका दर्पणको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend