धरानः उदयपुरमा धारिलो हतियार प्रयोग गरी एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको जिल्ला...
बिर्तामोडः लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका १ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै...
विराटनगर: प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि...
बेलबारी: पथरी शनिश्चरे नगरपालिका २ जय चोकस्थित राजमार्गमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । प्रहरी उपरीक्षक नविनराज राईका अनुसार मृत्यु हुनेमा बेलबारी नगरपालिका ४ बस्ने भावना अचार्यको ७ वर्षीय...
इलामः इलाम सन्दकपुर गाउँपालिका १, चाँपगैरीका ३० वर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् । बेलुका राति ७ बजे काका मानबहादुर मुखियाको घरमा बसी मादक पदार्थ...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री राईले विश्वासको मत दिने...
विराटनगरः मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा ट्याक्टर पल्टिँदा दुईजनाको मृत्यु भएको छ । स्थानीय इन्द्र दर्जीको खेत जोतिसकेपछि सडकमा निकाल्ने क्रममा को२त ८६८८ नम्बरको ट्याक्टर पल्टिएको १ नं. प्रदेश ट्राफिक...
विराटनगरः विराटनगर महानगरपालिका १६ दरैयाबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खा सहिद गाउँपालिका ७ का २२ वर्षीय मनिष श्रेष्ठ रहेका छन् । सोमबार बिहान ११ बजे इलाका...
दमकः झापाको गौरादह नगरपालिका ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती...
बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका १० माइधार चौकनजिक भित्रीसडक खण्डमा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया ललिता कट्वाल रहेकी छन् । सोमबार दक्षिणबाट उत्तरतर्फ...
विराटनगरः मोरङमा एक युवाको हत्या भएको छ । धारिलो हतियार खुकुरी प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ । धनकुटाको पाख्रिवास घर भई इटहरी बस्ने रिजन दाहालको हत्या भएको...
ओखलढुंगाः ओखलढुङ्गामा जीप दुर्घटनामा चारजनाको ज्यान गएको छ । सुनकोशी गाउँपालिका-९ काँडेभन्ज्याङ बुलडाँडामा सोमबार बिहान साढे ७ बजेतिर जीप दुर्घटना परेको थियो । प्रदेश ३, ०१०२२ च ९६९४ नम्बरको जीप दुर्घटना...
सुनसरीः सुनसरीको गढी गाउँपालिका–६ मा रहेको कोशी इँट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । इँट्टा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका ४ वर्षीय छोरा दीपु...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (आइतबार) प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन्। मुख्यमन्त्री राईले ३० दिनभित्रै विश्वासको मत लिने पनि बताएका थिए। उनले यही कात्तिकभित्रै...
धरानः उदयपुर र मोरङबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १० का ३५ वर्षीय पेशस घिमिरे, त्रियुगा नगरपालिका १२ का २१ वर्षीय विष्णु...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend