ताप्लेजुङ: घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको अकल्पनीय सो दुर्घटनमा निधन भएको थियो । कञ्जनजङ्घा संरक्षण क्षेत्र व्यावस्थापन...
विराटनगरः विराटनगर–१६ दरैया स्थितबाट एकजनलाई लागूऔषधसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इटहरी १३ का २३ वर्षीय सुशिल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई...
विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका ६ सैतानपुरका २६ वर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ । त्रिजुगा खोलामा आफ्नै घरको विद्युतको लाइन लगेर करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट...
धरानः सुनसरीको बर्जु गाउँपालिका २ टेङ्ग्रा खोलाको कल्भर्टमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा एकजनाको मृत्यु भएको छ । विराटनगर–देवानगञ्ज सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१८प २७६८ नम्बरको मोसा आफै अनियन्त्रित...
बिर्तामोडः झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ वर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा किसनगञ्ज...
दमकः झापाको दमक–१ स्थितबाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा भद्रपुर–७ का ५१ वर्षीय युवराज न्यौपाने, भद्रपुर–९ का ४९ वर्षीय दिलबहादुर राई, भद्रपुर–१० का...
सुनसरीः इटहरी-२ बस्ने ४० वर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार बिहान सवा १० बजे इटहरी-बरगाछीस्थित राजमार्गमा को२त ५३१७ नम्बरको ट्याक्टरले को३०प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा...
ताप्लेजुङ: सरकारले हिमाली जिल्लाका नागरिकलाई असोज ४ गतेदेखि खोप लगाएको भने पनि ताप्लेजुङमा भने असोज ९ गतेदेखि मात्रै लगाइने भएको छ । खोप ढुवानीमा ढिला भएकाले ९ देखि १८ गतेसम्म...
धरानः धरान, विराटनगर र काकडभिट्टाका लागि बुलेट बस सञ्चालनमा आएको छ । शौचालयको सुविधा बसभित्रै छ । बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाडौंदेखि यो बस सञ्चालन गर्ने भएको...
खोटाङः वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको विभिन्न सडक खण्ड पहिराेले भत्किएको छ । केही समयअघिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको दाम्दे खोला, भुलभुले धाम,...
खोटाङः खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेँसीका ५४ वर्षीय जीतबहादुर राई मृत फेला परेका छन् । शनिबार काम विशेषले घरबाट हिँडेका राई केपिलासगढी गाउँपालिका-३ बाँसपानीको खोक्मामा मृत फेला परेका हुन्...
पूर्वी नेपालका बेग्लाबेग्लै विशेषतायुक्त १४ ओटा जिल्ला समेटिएको १ नम्बर प्रदेशमा तराई, पहाड र हिमाली क्षेत्र समेटिएको छ । प्रदेशमा १ सय ३५ स्थानीय तह छन् । एक महानगरपालिका,...
उदयपुरः जिल्ला प्रहरी कार्यालय उदयपुरले नक्कली भिसा बनाई अमेरिका लैजाने भन्दै ललाई फकाई युवतीलाई विवाह गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । अमेरिकाको प्रलोभन देखाउँदै थरसमेत ढाँटेर अन्तरजातीय विवाह...
इनरुवाः सुनसरी सदरमुकाम इनरुवामा उराव समुदायले आफ्नो महान पर्व करम पूजा हर्सोल्लासका साथ मनाएका छन् । सोमबार करमको अवसरमा पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । यहाँ बसोबास गर्ने उराव...
बिर्तामोड: गौरादह- २ दहलुका प्रीति हस्दाको घरमा फुसको छानो छ । घर पनि फुसले नै बेरा गरेका छन् । उनकै घरमाथि छ, बिजुलीको ‘हाइटेन्सन’ लाइनको तार । सुकुम्बासी हस्दालाई ठूलो...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend