Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

धरानः सुनसरीमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका-८ मा सो दुर्घटना भएको हो । प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयका इटहरीका डीएसपी सुमन तिम्सिनाका अनुसार आइतबार बिहान...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापा गौरादह नगरपालिका ४ मैदान घुपाका गोपाल भट्टराईको छोरा २ वर्र्षीय संयोग भट्टराई पैनीमा डुबेर मृत्यु भएको छ । शनिबार बेलुका साढे ६ बजे घरअगाडि पैनीमा खेल्ने क्रममा अचानक...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः संखुवासभा पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगे का ६५ बर्षीय लिला बहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार बेलुका साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङः खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ वर्षीय चन्द्रबहादुर राईलाई...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीमा पहिचान नखुलेको एक सवारी साधनको ठक्करले एकजनाको मृत्यु भएको छ । रामधुनी–१ मा पहिचान नभएको सवारी साधनको ठक्करले आज (आइतबार) बिहान मोरङको हसनदहका ३५ वर्षीय पूर्णबहादुर कार्कीको मृत्यु...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पाँचथरको फाल्गुनन्द गाउँपालिकाले अबदेखि लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने निर्णय भएको छ । आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेट योजना तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि गाउँपालिकामा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुरः ताप्ली–२ घर भई हाल लिमचुङबुङ ३ दोबाटेस्थित बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजे भैंसी चराउन गएका परियारको सोही स्थानमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथुमः तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्केस्थितबाट तीनथान भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इटहरीः सुनसरीको खनारमा कारको ठक्करले पैदलयात्री महिलाको मृत्यु भएको छ । शुक्रबार राति इटहरी–१२ खनारस्थित लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको बा१०च ५५७३ नं. को कारले पैदलयात्री इटहरी–११ बस्ने वर्ष अन्दाजी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१ पुरानो बजारबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान-९ कि ३० वर्षीया आस्मा खातुन र धरान-२ का ३५ वर्षीय मुन्नाप्रसाद मण्डल रहेको इलाका प्रहरी कार्यालय...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारबाट बञ्चित सुनसरीको कोशी गाउपालिका–७ हरिपुरस्थित सुकुम्बासी वस्तीका २ सय २७ र इनरुवा नगरपालिका–८ स्थित खिक्रीपट्टिका २५ गरि २ सय ५२ घर...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

खोटाङः खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ वर्षीय तुलबहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजे मगरको घरनजिकै जङ्गलको भलायको रुखमा राखेको खरको घाँस...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ: चट्याङ लागेर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ। आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो। चट्याङले राईकी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर १५ भट्टाचोकमा निर्माणाधीन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर– १७ रानी बस्तीमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

भोजपुर: अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend